सबै
प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।

सबै
rekha
रेखाको उपहार: अमेरिकाको कोलोराडाे राज्यमा हाउसफुल

फिल्मको पहिलो शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो।निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन्। फिल्म दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको हो। दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ भोली १९ मार्चमा अर्को शो राखिएको फिल्मका  कार्यकारी  निर्माता बलराम  शाही ठकुरीले बताए। येस्तै अमेरिकाका अन्य राज्यबाट पनि फिल्मको उच्च माग भैरहेको जानकारी  निर्माता शाहीले दिए।

सबै
जुम्ला रारा अल्ट्रा म्याराथनको पाँचौ संस्करण बैशाख एक गतेदेखि

हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले आयोजना गर्ने ‘जुम्ला रारा अल्ट्रा म्याराथन’को पाँचौ संस्करण आउने बैशाख ५ गतेदेखि हुने भएको छ। ०८१ बैशाख १ गते प्रतियोगितको उद्घाटन गरिनेछ।