सञ्जीव कार्की

कोरोना कहरमा सर्वाधिक खोजिएका पात्र गोविन्द र गगन

  • Mar 31, 2020

पात्रहरुको औचित्य र महत्व त्यतिबेला बढी स्वीकार गरिन्छ ,सम्झना गरिन्छ, अर्थपूर्ण लाग्छ। जतिबेला मान्छेले अप्ठ्यारो अनुभव र अनुभूति गर्दछन्। विश्व यति बेला कोरोना आतंकले भयभित छ। हामी नेपाली पनि आतंकको चपेटामा पिल्सिएका छौ। विश्वका धेरै देशमा महामारी, रोगब्याधीसँग जुध्ने सामर्थ्य छ। कतिसँग छैन, त्

पुरा पढ्नुहोस्

तिम्रो मृत्युमा ...

  • Mar 25, 2020

तिम्रो मृत्युमा ... झार्ने छैन आँसु, दिने छैन श्रद्धाञ्जली! गर्ने छैन चीर शान्तिको कामना! दुखाउने छैन मन, मान्ने छैन दिग्दारी, महसुस गर्ने छैन शुन्यता।   हुँदैन अब खिन्नता, अभाव हुदैन रिक्तताको सम्झने छैन गुण, बिर्सने छैन बै

पुरा पढ्नुहोस्

विभेदविरुद्ध बौद्धिक वर्गको मौनता किन?

  • Feb 14, 2020

सुन्दास पाँच दिदीबहिनीले बेदको ऋचा पढे। सबै दलित गैर दलित रोमान्चित बने। राणा र विश्वकर्माद्धारा परम्परागत मागी बिहे सम्पन्न भयाे। आधुनिक समाजमा भित्रिएको यस्ता केही संयोग देख्न सुन्न पाएर मनुस्मृतिको त्यो समाज आज फड्को मारेर यहाँ सम्म आइपुगेको गर्भानुभूति हुँदै गर्दा यस्ता समाचार र घटना दुर्घटनाले आङ स

पुरा पढ्नुहोस्

शिवमायालाई गरिएको अन्यायको शोधभर्ना कहिल्यै हुन सक्नेछैन

  • Jan 21, 2020

काठमाडौं– शिवमाया तुम्बाहाङफे एक राजनीतिक कार्यकर्ता, असल कम्युनिस्ट, सिद्धान्तप्रति इमान्दार र मार्क्सवादी आदर्शलाई आत्मसात गरेर राजनीति गर्ने राजनीतिकर्मी हुन्। देशमा गणतन्त्र ल्याउन उनले आफ्नो ठाउँ र ओहोदाबाट जुन भूमिका निर्वाह गरिन् त्यो उनका पुरुष समकालीन राजनीतिकर्मीभन्दा कम थिएन र छैन पनि। नेतृत

पुरा पढ्नुहोस्