सन्ताेष बराइली

नेपालमा रहेका भारतीय कामदार भन्छन्, घर फर्कन पाउँ

  • May 20, 2020

भारतमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काईरहेका बेला नेपालमा रहेका भारतीय कामदारले पनि आफूहरूलाई घर (भारत) फर्कने बातावरण बनाईदिन नेपाल भारत दुबै देसका सरकारसँग आग्रह गरेका छन्। मिस्त्रि कामको सिलसिलामा धनुषाको ढल्केबरमा रहेका २६ जना भारतीय नागरिकले

पुरा पढ्नुहोस्

ढल्केबरमा बोका आतङ्कः एकै दिन सात जनालाई घाइते बनायो

  • May 19, 2020

धनुषाको ढल्केबरमा छाडा बोकाले अन्धाधुन्ध मान्छे हान्दा आइतबार ७ जना घाइते भएका छन् । मिथिला नगरपालिका ७ मा पर्ने ढल्केबरको गैरी टोलमा छाडा छोडिएको बोकाले केही दिन यता जथाभावी मान्छेलाई हान्न थालेपछि स्थानीय आतकिंत बनेका छन्।

पुरा पढ्नुहोस्

प्रहरीले जथाभाबि पिटेको भन्दै मेयरकोमा डेलिगेसन

  • May 19, 2020

लकडाउन बढिरहेका बेला धनुषाको ढल्केबरमा ड्युटीमा रहेका प्रहरीले जथाभाबि कुटपिट गरेको भन्दै स्थानीयवासी मेयरकोमा डेलिगेसन नै आउन थालेका छन्। ढल्केबर बजार र गाउँघरमा छिरेर प्रहरीले अन्धाधुन्ध सर्वसाधारणलाई लौरो र पाईपले पिटेको गुनासो लिएर आईतबार स्थानीय

पुरा पढ्नुहोस्

मानवता हराएकाे राजधानी

  • Apr 30, 2020

ओ हो सन्तोषजी के छ? कता बाट? जिल्ला प्रशासन कार्यालय धनुषाको माथिल्लो तलामा रहेको पास ब्यवस्थापन कार्यकक्षमा प्रवेश गर्नासाथ प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकिय सचिव जितेन्द्र यादवले हात उठाउँदै भनेँ। हामी दुवैले माक्स लगाएका थियाैं। तर पनि एकअर्कालाई नचिन्ने कुरै भएन। ‘

पुरा पढ्नुहोस्

लकडाउनले मधेशमा बढ्दै वन्यजन्तु, लोपहुँदै गएका पशुपंक्षी देखिन थाले (भिडियो)

  • Apr 29, 2020

धनुषा मिथिला नगरपालिका–७ ढल्केवरका दिलिप साह पेशाले सवारी चालक हुन्। कोरोनाको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि गाउँमै थन्किएका दिलिपको केही साथीसँग फूलवारीतिर टहलिनु दिनचर्या बनिसकेको छ। बढ्दो गर्मीसँगै फूलवारीमा सुस्ताइरहेको दिलिपको समूहले एकदिन बारीमा दुर्लभ बन्दै गएको निलगाई मस्त

पुरा पढ्नुहोस्

कोरोनासँगै असिनापानीले निम्त्यायो मधेशमा अर्को विपद्

  • Apr 28, 2020

कोरोना कहर झेलिरहेका मधेशवासीका लागि गएको शुक्रवारको असिनापानी पनि बैरी सावित भयो। दिनको करिब ४ बजे पन्ध्र मिनेटसम्म परेको असिनापानीले टालीको छाना भएका लाखौँ घरका छाना फुटे, करोडौँ रुपैयाँ बराबरका आँपका चिचिला र नगदेवालीमा क्षति पुग्यो। खुर्सानीलगायत जिरा, धनिया, प्याज, लसुन र गोलभेडा खेर गयो। मकैलाई

पुरा पढ्नुहोस्

समाजवादी–राजपा एकताले ल्याएको राजनीतिक तरंग

  • Apr 23, 2020

अन्ततः समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको छ। दुई पार्टीबीचको एकतापछि गठित नयाँ पार्टीको नाम राखिएको छ, जनता समाजवादी पार्टी। अहिले मुलुकको ध्यान कोरोनाको महामारीबाट विधेयक हुँदै समाजवादी–राजपा एकतातिर केन्द्रीत हुन पुगेको छ। कोरोना कहरबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

पुरा पढ्नुहोस्

हेलो सरकार! लकडाउनमा अराजकता बढ्यो

  • Apr 08, 2020

अंश विवादमा महोतरीको बर्दिवास नगरपालिका–६ किसानपुरमा एक बहिनीले आफ्नै दाजुमाथी खुकुरी प्रहार गरेकी छिन्। गत शनिवार १० कक्षामा अध्ययनरत किसानपुरकी १९ वर्षीया मञ्जु कुमारी महतोले आफ्नै दाजु सञ्जयकुमार महतोलाई अंश विवादमा खुकुरी प्रहार गरेकी थिइन। खुकुरी प्रहारबाट सख्त घाईते भएका सञ्जयको टाउकोमा ४ टाँका लगाइएको छ

पुरा पढ्नुहोस्