कालिका न्याैपाने

कोरियाली राष्ट्रपतिद्धारा ‘रेड अलर्ट’ घोषणाः नेपाली कामदार अन्याैलमा

  • Feb 24, 2020

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोभिड–१९ अर्थात कोरोना भाइरस अन्तिम गम्भीर अवस्थामा रहेको घोषणा गरेका छन्।  कोरियामा कोरोना भाइरसका कारण आइतबारसम्म ५ जनाको निधन भइसकेको छ। हाल ६ सय २ जना संक्रमणको शिकार भएको र १२ सय ७६ जनामा संक्रमणको आशंका गरिएको छ। हाल ८ हजार ५७ जनाको चेकजाँच भइरहेको पनि

पुरा पढ्नुहोस्

काेरियास्थित नेपाली दूतावासले भन्याे– काेराेना भाइरसबाट सतर्कता अपनाउनु

  • Feb 24, 2020

पछिल्लो समय दक्षिण कोरियामा फैलिएकाे कोरोना भाइरसकाे संक्रमणबाट जाेगिन सोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई आग्रह गरेकाे छ। आइतबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै श‌ंका लागेकाे खण्डमा स्वास्थ्य चाैकीमा पुगेर उपचार गर्न आग्रह गरेकाे छ।  काेरियामा हाल ९० हजारकाे हाराहारीमा नेपाली कामदार रहे

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर, नेपाली कामदार अन्यौलमा

  • Feb 23, 2020

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुई गुणाले बढेपछि त्यहाँ बस्ने नेपाली कामदार बिचल्लीमा परेका छन् । रोल्पाबाट राेजगारीका लागि काेरिया पुगेका नेपाली कामदार सुन्दर घर्तिमगर काम छाेडेर कहाँ जाने भन्ने चिन्तामा छन्, यति बेला। यस्तै, छनान् क्षेत्रमा कार

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा ‘मास्क सर्टेज’, नेपाली कामदार अन्यौलमा, आपतकाल घोषणा गर्ने तयारी

  • Feb 23, 2020

दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण द्रुतगतिमा बढ्न थालेपछि सरकारी निकाय सक्रिय भएका छन्। शनिबार दिउँसोसम्म कोरियामा ४ सय ३३ संक्रमणकारी फेला परेको सरकारी तथ्यांक छ। यसमा ३ जनाकाे निधन भइसकेकाे छ भने १३ सय ३९ जना संक्रमणमा परेकाे आशंका गरिएकाे छ। हाल ६ हजार ३७ जनाकाे स्वास्थ्य पर

पुरा पढ्नुहोस्

काेरियामा काेराेना भाइरस फैलदैँ: गैरकानुनी बसेका नेपालीलगायत विदेशीलाई देश निकाला नगर्ने

  • Feb 22, 2020

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले निःशुल्क स्वास्थ्य जाँच गर्न आफ्नो देशमा बसोबास गर्दै आइरहेका विदेशीलाई आवहान गरेको छ।  कोरियाली सरकारले यसअवधिमा गैरकानुनी रुपमा आफ्नो देशमा बसोबास गरिरहेका कामदारलाई नसमात्ने र सम्बन्धित देशमा ‘डिपाेट’ नगर्ने नीति बनाएको छ। 

पुरा पढ्नुहोस्

८० हजार नेपाली रहेकाे दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलदैँ, स‌ंक्रमणमा ६ प्रान्त

  • Feb 21, 2020

वैदेशिक राेजगारीका लागि नेपालीहरुकाे सबैभन्दा आकर्षणकाे केन्द्र मानिने दक्षिण काेरियामा पनि काेराेना भाइरसकाे संक्रमण बढ्न थालेकाे छ। काेरियाकाे स्थानीय पत्रपत्रिकाले शुक्रबार मात्र कोरोना भाइरसको ५२ वटा नयाँ संक्रमणको घटना फेला परेकाे दावी गरेपछि यहाँकाे अवस्था गम्भीर बन्न थालेकाे हाे। पछिल्लो तीन दिनयता कोरोन

पुरा पढ्नुहोस्

कुनै बेला कूलतमा फसेका निरञ्जन अहिले नेपाली माैलिक बाजाकाे जगेर्ना गर्दै(भिडियाे)

  • Jan 24, 2020

पूर्वी लम्जुङको कन्दराबाट एकाबिहान निस्किएको म करिब ६ घण्टाको यात्रापछि तनहुँको डुम्रे बजार आइपुगें। सन् २००२ मा पाइला टेकेको पोखरा मेरो लागि एकादेशको शहर जस्तै भइसकेको थियो। त्यसैले यस पालिको नेपाल बसाईंमा केही दिन पोखरामा बिताउने रहर जाग्याे।काठमाडौंबाट मेरो पोखरा भ्रमणलाई थप रोमाञ्चक बनाउन आएका मित्र कुरिनटार नजि

पुरा पढ्नुहोस्