एजेन्सी

नाइजिरियामा ‘११ इसाई बन्धकहरूको क्रुरतापूर्ण हत्या’

  • Dec 28, 2019

जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको क्रुरतापूर्ण हत्या गरेको छ। हत्यालाई पुष्टि गर्नेगरी सो समूहले बिहीबार एउटा भिडियो सार्वजनिक गरेको छ। आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा घटना भएको बताएको छ। भिडिओमा द

पुरा पढ्नुहोस्

मोरक्कोमा राजालाई 'गधा र अछुत' भनेको भन्दै युट्युबरलाई जेल सजाय

  • Dec 28, 2019

मोरक्कोमा राजालाई अपमान गरेको अभियोगमा एक चर्चित युट्युबरलाई चार वर्षको जेल सजाय तोकिएको छ। मोहमद सेक्काकी नामका युट्युबरले आफ्नो देशका राजा अपमानित हुने प्रकृतिको भिडियो सार्वजनिक गरेको भन्दै उनलाई जेल सजाय सुनाइएको हो।   युट्युबरलाई यही डिसेम्बरको सुरुमा प्रहरीले पक्राउ गरेको थियो। स्थानीय मिड

पुरा पढ्नुहोस्

अल्बानियामा एक महिनामा २२ सय पराकम्प

  • Dec 28, 2019

अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन्। गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो। त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ। उक्त पराकम्पहरुको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स

पुरा पढ्नुहोस्

ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई अर्को अभियोग

  • Dec 28, 2019

 ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ।   संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति कार्यालय छोडेपछि उनले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत् उनले भ्रष्टाचार गरेको अभियोग लगाइएको छ

पुरा पढ्नुहोस्

विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु

  • Dec 28, 2019

विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ।   देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। 'यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्

पुरा पढ्नुहोस्

कजाकस्तानमा ९५ यात्रु बोकेको जहाज दुर्घटना

  • Dec 27, 2019

कजाकस्तानमा शुक्रबार बिहान एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ। बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पुरा पढ्नुहोस्

समोआमा दादुराबाट ८१ जनाको मृत्यु

  • Dec 27, 2019

समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु  भएको सरकारी स्रोतले जानकारी दिएको हो ।  समोआमा सो रोग निगरानी टोलीकाअनुसार एक पाँच वर्षीया बालिकाको मृत्यु भएपछि सो सङ्ख्या ८१

पुरा पढ्नुहोस्

चीन–अमेरिका व्यापारमा कमी

  • Dec 27, 2019

चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ। यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो।   यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो। यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो।   विश्लेषकहरुले अ

पुरा पढ्नुहोस्

इन्डोनेसियामा सडक दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १३ जना अझै बेपत्ता

  • Dec 26, 2019

इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ।   दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएका मध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन्।  बेपत्ता भएकाको खोजी भइरहेको

पुरा पढ्नुहोस्