दीप सुवेदी

सशस्त्र प्रहरी अस्पतालबाट २ प्रहरीसहित ११ जना कोरोना जितेर घर फर्किए

  • May 30, 2020

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट एकैपटक ११ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । शनिबार अस्पतालबाट भक्तपुर र ललितपुरका एकएक तथा काठमाडौंका ९ जना डिस्चार्ज भएका हुन्। त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका १० की सात वर्षीया बालिकासमेत डिस्चार्ज भएकी छिन्। यता महानगरीय प्रहरी

पुरा पढ्नुहोस्

राती कीर्तिपुर पसेकाे चितुवा स्थानीयकाे नियन्त्रणमा

  • May 29, 2020

कीर्तिपुर पसेको एक चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन्। बिहीबार राती करिव १० बजेतिर कीर्तिपुरमा पसेको उक्त चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर जाउलाखेलस्थित चिडियाखानालाई खबर गरेका थिए। लगतै पुगेको टोलीले स्थानियहरुले तारले बानेर राखेको अवस्थामा रहेको चितुवालाई उद्धार गरेर चिडियाखानामा लग

पुरा पढ्नुहोस्

आगलागीमा परेर सिन्धुपाल्चाेकमा वृद्ध दम्पती घाइते

  • May 23, 2020

त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथलीमा आगलागीमा परेर वृद्ध दम्पती घाइते भएका छन्।  शुक्रबार राति लागेको आगलागीले स्थानीय ८२ वर्षीया कर्णबहादुर र उनकी श्रीमती ८१ वर्षीया हिरामाया कुल्सुले गम्भीर घाइते भएका हुन्। स्वास्थ्यकर्मीका अनुसार दम्पत्तीको शरीरको ढाड, निधार, टाउको ,पेटको विभिन्न भागमा डढेर ग

पुरा पढ्नुहोस्

सावधानी अपनाउन नसक्दा कोरोनासँगको युद्व हारेकी सावित्री

  • May 17, 2020

१० दिनअघि टिचिङ अस्पतालमा एउटा शिशुलाई सामान्य रूपमा जन्म दिएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला सावित्री चालिसेको निधनले नेपाल सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ अर्थात कोरोना भाइरस सक्रमणका लागि गरेको तयारीको पोल खोलेको छ। यद्यपी यसमा केही पारिवारीक असावधानी प

पुरा पढ्नुहोस्

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ र माइती सिल, प्रहरी र सेना परिचालन हुने

  • May 16, 2020

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी सुत्केरी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ। कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजिटिभ आएपछि सिल गरिएकाे हाे। उनको गाउँ बाह्रबिसे नगरपालिका–९ ठाेटनेरीस्थित चालिसे गाउँ र माइती गाउँ तल्लाे

पुरा पढ्नुहोस्

दहचोकका काेराेना संक्रमित बालक तीन साताअघि बाराबाट काठमाडौं आएका थिए

  • May 15, 2020

बिहीबार साँझ कोरोना भाइरस संक्रमणको पुष्टी भएका दहचोकका ७ वर्षीय बालक तीन साताअघि बाराबाट काठमाडौं आएको खुल्न आएको छ। ती बालक करिब तीन साता अगाडि नै बाराबाट काठमाडौं फर्किएको चन्द्रागिरि नगरपालिका १ का एक स्थानीय जनप्रतिनिधले पुष्टि गरेका छन्।  ती प्रतिनिधिका अनुसार उन

पुरा पढ्नुहोस्

आँखामा चाेट लाग्दा तीनदिन आइसोलेसनमा भर्ना, उपचारमा ढिलाइ हुँदा गुम्याे ज्योति

  • May 04, 2020

कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएसँगै उपचारमा ढिलाइ हुँदा  यू-१६ महिला टिमकी सदस्यको आँखाको ज्योति गुमेको छ।  आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका ५ की १६ वर्षीया समीक्षा मगरले दाहिने आँखाको दृष्टि गुमाउनु परेको हो। बुवा दलबहादुरका अनुसार बारीम

पुरा पढ्नुहोस्

नेपालका असल शुभेच्छुक थिए, इरफान खान

  • Apr 29, 2020

सन् २०१५ मा ६१ औं फिल्मफेयर अवार्ड वितरणको बेला बलिउडका ‘किङ खान’ अर्थात शाहरुख खान स्टेजमा उभिएर आफूले अभिनय गर्ने कमर्सियल चलचित्रको विषयमा ठूलै गुड्डी हाकिरहेका थिए। यत्तिकैमा दर्शकदीर्घामा रहेका इरफान खान आफ्नो सिटबाट जुरुक्क उठेँ र शाहरुखलाई उनकै शब्द जालमा उल्झाए।  यति बेला शाहरुखले इर

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा लकडाउन उल्लंघन गरे एक हजारसम्म जरिवाना

  • Apr 29, 2020

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ। महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो। थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार नगर सुर

पुरा पढ्नुहोस्