देशसञ्चार

‘चिनजानका सबै एम्बुलेन्स चालकलाई फोन गर्‍यौँ, कसैले अस्पताल लैजान मानेनन्, दाइ सडकमै बित्नुभो’

  • May 30, 2020

राजा झा  भारतको सुरतबाट फर्किदै गरेका धनुषाका ३० वर्षीय वीरेन्द्र यादव भोक र प्यासका बीच लड्दैपड्दै जटही नाकासम्म आइपुगे। तर घरमा उनका लागि पर्खिरहेकी ६ महिनाकी छोरी, छोरा र पत्नीलाई नभेटी उनको निधन भयो।

पुरा पढ्नुहोस्

कोरोनाले सिकाउँदै छ नयाँ वैश्विक यात्रा

  • May 29, 2020

देवेन्द्रप्रसाद सिटौला  कोरोना संकटपछिको विश्वबारे मान्छेले मनमा धेरै थरि कुरा र तर्क विर्तकले डेरा जमाउन थालेको छ। हुन त यो महामारीको समाधान कहिले हुने र पुरानो सामान्य अवस्थामा फर्कन

पुरा पढ्नुहोस्

कसैकाे ध्यान नपुगेकी ती १७ वर्षे किशोरीको मनस्थिति

  • May 28, 2020

सुजाता खत्री जेठ १३ गते प्रतिनिधि सभा बैठकमा सांसद बिन्दा पाण्डेले सभामुखलाई सम्बोधन गर्दै भनिन्, ‘रुकुममा घटेको दुर्घटना दलित विरुद्धको मात्र हैन मानवता विरुद्धको अपराध हो, यस अर्थ दोषीलाई हदैसम

पुरा पढ्नुहोस्

मर्यादित महिनावारीका कुरा

  • May 27, 2020

नुरा सापकोटा 'दुर्गा' मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस ( International Mensuration Hygiene Day)। ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा (Mens

पुरा पढ्नुहोस्

महाभारत युद्धको प्रमुख कारण के थियो?

  • May 26, 2020

ज्ञान मित्र दूरदर्शनबाट प्रसारित भइरहेको महाभारत टेलिशृङ्खला हेरिरहँदा गान्धारीले श्रीकृष्णलाई भनिन्, ‘मधुसूदन, तिमीले चाहेको भए युद्ध रोक्न सक्थ्यौ, मेरो कुलको विनाश हुने थिएन। म तिमीलाई श्राप दिन्

पुरा पढ्नुहोस्

प्रेम बचाउँदा मर्दै गएको जीवनको आश

  • May 25, 2020

दिपा दाहाल  काठमाडौँ – जातीय छुवाछुत, बहिष्कार, प्रतिबन्ध र तिनका आधारमा वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई कानुनले निषेध गरेको आधा शताब्दी भन्दा बढी भइसकेको छ।

पुरा पढ्नुहोस्

कतै हामी भारतसँगको सम्बन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौँ?

  • May 24, 2020

केशवप्रसाद भट्टराई  १. नेपाल सरकारले नेपालको उत्तर पश्चिम सीमा लिम्पियाधुरा क्षेत्रलाई तोकेपछि नेपाली नागरिकहरूका लागि लिम्पियाधुरा नेपालको अखण्ड र अविछिन्न भूभाग बन्न पुग्यो ।

पुरा पढ्नुहोस्

कसले सुन्छ हाम्रो आवाज? कसले बुझ्छ हाम्रो पीडा?

  • May 23, 2020

कोपिला हुमागाईँ  न बोलेको सुन्न सकिन्छ, न सांकेतिक गरेको बुझिने- कस्तो दोधारको जिन्दगी। श्रवण यन्त्रको प्रयोगबाट केही सुन्न सकिन्थ्यो, त्यो पनि ब्याट्री सकिएर थन्किएको छ। यो लकडाउनको साथमा कहा

पुरा पढ्नुहोस्

किन हुन्छ पूर्वी नेपालका सीमा सुरक्षा पोस्टमा पटक-पटक आक्रमण?

  • May 23, 2020

 झापाको दक्षिणी स्थानीय तह कचनकवल गाउँपालिकामा भारतीय नागरिकले सीमा सुरक्षामा बसेको प्रहरीमाथि शुक्रबार बिहान चौथो पटक आक्रमणको प्रयास गरे। जिल्लाका सुरक्षा निकाय तथा जनप्रतिनिधिहरुको टोलीले पटक-पटक उक्त समस्याको समाधान गर्ने प्रयास गरेको हो। तर, ती प्रयासका बाबजुद भारतीय नागरिकले सीमा सुरक्षामा रहेका प

पुरा पढ्नुहोस्