हरि अधिकारी

सिलसिलाहीन टिपोटहरू

  • Apr 01, 2020

१. कोभिड-१९ र अमेरिका जनगणतन्त्र चीनको युहान शहरमा गत जनवरी १० तारिखमा पहिलो बिरामी देखिएको र त्यसपछि सँगसँगै जस्तो अरू देशमा पनि फैलिन शुरू भएको कोरोनाभाइरस (औपचारिक नाम कोभिड-१९ अर्थात् कोरोना भाइरल डिजिज् २०१९) को महामारीबाट सबैभन्दा ठूलो संख्यामा पीडित हुने देशहरूमा संयुक्त राज्य अम

पुरा पढ्नुहोस्

सधैँका लागि विदा डाक्टर साहब !

  • Mar 15, 2020

प्रोफेसर डीपी भण्डारीले महाप्रस्थान गर्नुभएको छ। प्राज्ञिक क्षेत्रका अत्यन्त उज्वल नक्षत्र प्रोफेसर-डाक्टर भण्डारी आफ्नो सिर्जन क्षमताका लागि मात्र होइन उदार दृष्टिकोण, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको अप्रतिम निष्ठा र हरेक सामाजिक राजनीतिक मुद्दाहरूलाई लिएर उहाँबाट व्यक्त हुने स्पष्टवादिताका लागि पनि उत्तिकै चर्

पुरा पढ्नुहोस्

भन्छु: बधाइ ओलीजी ! साथै सोध्छु पनि: के चाला हो प्रधानमन्त्रीजी ? 

  • Mar 05, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा दोस्रो पटक गरिएको मिर्गौला प्रत्यरोपण सफल भएको छ । दुवै मिर्गौलाले काम गर्न छोडेपछि आजभन्दा १२ वर्ष ७ महिना पहिले भारत, नयाँ दिल्लीको प्रशिद्ध अपोलो अस्पतालमा पहिलो पल्ट ओलीको शरीरमा नयाँ मिर्गौला हालिएको थियो। अहिले आएर त्यो मिर्गौलाले पनि काम गर्न छोडेपछि, नयाँ मिर्गौला प्रत्य

पुरा पढ्नुहोस्

हेरौं, गोकुलका 'धर्मपिता' नेपाली जनतासामु कसरी प्रस्तुत हुन्छन् ?

  • Feb 22, 2020

सत्तासिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त विश्वासप्राप्त कार्यकर्ता, सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा आफूबिरुद्ध भ्रष्टाचारको गम्भीर आरोपमा मुद्दा लाग्नसक्ने स्थिति पैदा भएपछि पदबाट राजिनामा दिन बाध्य भएका छन् । नेपाल सरकारका लागि सेक्युरिटी छापाखाना

पुरा पढ्नुहोस्

आस्थाले गरेको गल्तीमाथि प्रहरीको महागल्ती

  • Jan 20, 2020

गायिका आस्था राउतले विमानस्थल सुरक्षाको ड्युटीमा रहेका प्रहरी अधिकृतमाथि असभ्य व्यबहार गरेर सामाजिक मर्यादाको परिधि नाँघेकै हुन् । उनले सुरक्षा जाँचका क्रममा उठेको सामान्य विवादलाई नागरिक अनुशासनको दायराभित्रै रहेर सल्टाउनुको सट्टा जसरी प्रहरीको जातलाई नै होच्याउँदै 'तँ' 'डण्ठे' 'प्युसो' जस्त

पुरा पढ्नुहोस्

आजका दुई चर्चित प्रसङ्गमाथि सानो टिप्पणी

  • Jan 14, 2020

१. पृथ्वीनारायण शाह र नेपाल यस वर्ष पनि राज्यले औपचारिक रूपमा राष्ट्रिय एकता दिवस मनाएन । बितेका वर्षहरूमा जस्तै पुष २७ गते पर्ने उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको सम्झना गर्ने र उनीप्रति कृतज्ञता ज्ञापन गर्ने जिम्मा यस वर्ष पन

पुरा पढ्नुहोस्

श्रद्धासुमन किसुनजी !

  • Dec 25, 2019

आज, नेपाली राजनीतिक फलकका उज्वल नक्षत्र, नेपाली जनताले गरेका प्रजातान्त्रिक आन्दोलनहरूका अप्रतिम नायक, राजनीतिक सुसंस्कार, निष्ठा र आदर्शका जीवन्त प्रतिरूप एवम् सरलता, विद्वता, राजनयिक क्षमता र समतामा आधारित जीवनदृष्टिका सङ्गम कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ति । म यस पावन अवसरमा अत्य

पुरा पढ्नुहोस्