लक्ष्मण देवकोटा

कोरोनामाथि भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिले समस्या झन भयावह बन्न सक्छः डब्ल्यूएचओ

  • Jul 01, 2020

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमणले थप ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सबैलाई सजग रहन चेतावनी दिएको छ।  चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणको क्रम ६ महिना बितिसक्दा पनि रोकिने नाम लिएको छैन। अझ कोरोना संक्रमणको नयाँ तथ्य बाहिरिँदै गर्दा डब्ल्यूएचओले खराब परिस

पुरा पढ्नुहोस्

सूर्जे बहादुर र भोकको गीत

  • Jun 13, 2020

हजारौं उकाली ओराली गरेको यही ढुँगेबाटो हजारौँ गीतहरू सुसेलेको यही पाटी र चौतारो आज मेरा भोकका गीतहरु उराठलाग्दो गर्मीको दिनसँगै अनन्त गर्तमा बिलाइगएछ मेरा अनन्त आवाजहरुको साथी यही मेरो नाम्लोको सिरानीमा समृद्धिको नाराले थकित भएर दन्किरहे

पुरा पढ्नुहोस्

स्विट्जरल्याण्डको जनजीवन सामान्य हुने क्रममाः रेष्टुरेन्ट खुल्दै

  • Apr 30, 2020

कोरोना भाइरसको कारण लकडाउनमा बन्दाबन्दी रहेको स्विट्जरल्याण्डको जनजीवन सामान्य बन्दै जान थालेको घोषणा प्रधानमन्त्री सिमोनेता सोमारुगाले गरेकी छिन्। डेढ साताअघि तीन चरणमा लकडाउन खुकुलो गराउने घोषणा भए पनि साना व्यवसायी र मध्य तथा दक्षिणपन्थी दलको दबाबका कारण सरकारले मे ११ देखि नै उच्च स्वास्थ्य सुरक्षाका साथ रेष्टुरे

पुरा पढ्नुहोस्

नाफा चाहिन्न भन्दै एक व्यापारी जहाजभरि समान लिएर जेनेभा उत्रिए

  • Apr 16, 2020

पछिल्लाे समय स्वीट्जरल्याण्डकाे जेनेभाकाे पसल गयो, मास्क पाइन्न। हात सफा गर्ने स्यानिटाइजर सकिएको छ। अस्पतालमा पनि स्वास्थ्यकर्मीलाई लगाउने कपडा, सुरक्षित मास्क, चश्मा जस्ता सामाग्रीको खाँचो छ। यो सबै देखेर जेनेभामा घर जग्गाको ब्यापार गर्ने लेबनानी मूलका अब्दुल्लाह सातिला आफै विमान लिएर चीन गएका थिए। उनी अ

पुरा पढ्नुहोस्

विश्व स्वास्थ्य संगठन: अमेरिकी असहयोगभित्रको डरलाग्दो मनोविज्ञान

  • Apr 16, 2020

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरुद्ध नेतृत्वदायी भूमिकामा बसेर लडाइँ लडिरहेको विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्का गर्ने निर्णय गरेपछि संसारैभरि प्रतिकृयाको लहर चलिरहेकाे छ। संयुक्त राष्ट्र संघका महासचिव आन्तोनियो गुटेरसले संसारको अभूतपूर्व एकताविना कोरोना महामारीसँग लड्

पुरा पढ्नुहोस्

चीनसँग नजिकिएको ट्रम्पको आरोप विश्व स्वास्थ्य संगठनद्वारा खण्डन

  • Apr 09, 2020

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको विषयमा संसारलाई सूचना लुकाएको र चीनको पक्ष लिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई वर्षेनी दिँदै आएको आर्थिक सहयोग रोक्ने धम्की दिएपछि संगठनले त्यसको खण्डन गरेको छ। डब्ल्युएचओका युरोप क्षेत्रीय निर्देशक डा&zw

पुरा पढ्नुहोस्

डब्ल्यूएचओका महानिर्देशक भड्किए फ्रान्सेली डाक्टरसँग, फुटबल स्टार इटाेले भने–‘हत्यारा’

  • Apr 07, 2020

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अदानोमले दुई फ्रान्सेली डाक्टरको रंगभेदी भनाईप्रति गम्भीर आपत्ति प्रकट गर्दै औपनिवेशिक चिन्तनको कडा शब्दमा निन्दा गरेका छन्। संगठनले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर टेड्रोसले दुई वरिष्ठ फ्रान्सेली डाक्टरले कोरोना भ

पुरा पढ्नुहोस्

कोरोनाको महामारीमा जातीय विभेदको समस्याः संयुक्त राष्ट्र संघको चासो

  • Apr 07, 2020

कोरोना भाइरसको प्रकोपका बेला जातीय विभेदको मारमा मानिसमाथि अन्याय परेको भनी संयुक्त राष्ट्र संघमा धेरै उजुरी परेपछि संघले टास्क फोर्स नै बनाएर घटनाहरुको छानविन गरिरहेकोछ।  गत वर्ष डिसेम्बरकाे तेस्राे सातादेखि चीनको उहान शहरबाट फैलिएकाे कोरोनाको संक्रमणले अहिले विश्वको ध्यान खिचिरहेकाे बेला अमे

पुरा पढ्नुहोस्

कोरोना सर्ने डरले जेनेभा अस्पतालका डाक्टरलाई घरबेटीले डेराबाट निकाले

  • Apr 07, 2020

स्विट्जरल्याण्डको जेनेभामा अवस्थित युनिभर्सिटी अस्पतालमा कार्यरत एक डाक्टरलाई उनकाे घरबेटीले निकालेपछि खैलाबैला मच्चिएकाे छ।  स्विट्जरल्याण्डकाे उच्च सुविधासम्पन्न अस्पतालमा काम गर्ने जर्मनभाषी ती युवा डाक्टर कोरोनाका रोगीको उपचारमा दिनरात खटिएका छन्। उनी बस्ने घरका बूढा घरबेटीसँग कोठा आमनेसामने थियो।&n

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षको फरक सोफा, नेताभित्र पस्न नसकेको गणतान्त्रिक चेत
अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कन र उनीमाथि गोली प्रहार हुँदा बसेको कुर्सी ।
‘जबज’ भित्र नअटाएको नेकपालाई सी–विचारधाराले समेट्ला ?
चिनिया राष्ट्रपति सी । स्केच साभार : South china morning post