माधव ढुङ्गेल

नेकपा दुई ध्रुवीय हुँदै जाँदा माधव नेपाल समूहलाई धक्का

  • Jul 08, 2020

नेकपाभित्र पैदा भएको संकटमोचनका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले एक्लाएक्लै, कहिले एक–एक जना सहयोगी र कहिले दुई–दुई जना सहयोगीसहित छलफलमा जुटेका छन् .तर  ‘तेस्रो समूह’ को नेतृत्व गर्ने वरिष्ठ नेता माधवकु

पुरा पढ्नुहोस्

नेकपाभित्रको विवादबाट भारतले फाइदा उठाउने कोशिश गर्‍यो: मोहनविक्रम सिंह (अन्तर्वार्ता, भिडियाेसहित)

  • Jul 07, 2020

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, ८५ । पहिलो पुस्ताका नेता सिंह कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनबाटै केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनले नेकपामा ६५ वर्ष बिताइसकेका छन् । उनको स्थायी ठेगाना प्युठान हो ।

पुरा पढ्नुहोस्

चार दशकदेखि शीर्ष-नेतृत्वमा बसेका माधव नेपालले किन लिएनन् नेकपा संकटमोचनमा अग्रसरता ?

  • Jul 04, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर संकटमा छ । पार्टीका दोस्रो पुस्ताका नेताहरु विभाजनबाट जोगाउन आ–आफ्नो ठाउँबाट क्रियाशील छन् । स्थायी कमिटीका विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा जस्ता नेता बेग्लाबेग्लै ढंगले क्रियाशील छन् । ठाकुर गैरेजस्ता केन्द्रीय सदस्य फूटबाट जोगाउ

पुरा पढ्नुहोस्

अध्यक्षद्वयको सहमतिमा चल्नुपर्ने विधान भएकाले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने ओली अडान, प्रचण्ड पक्ष भने बहुमतको बलमा दुवैबाट हटाउने गृहकार्यमा  

  • Jul 03, 2020

भारतविरुद्ध अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाडे बहुमतका बलमा हटाउने तयारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेपछि नेकपाभित्र गम्भीर संकट पैदा भएको छ ।  प्रचण्ड–नेपाल पक्ष बहुमतका आधारमा प्रधानमन्त्री हटा

पुरा पढ्नुहोस्

महिलालाई पतिको थर लेख्न बन्देज लगाउँदा नेपाली समाज विघटनतिर जान्छ : विजय सुब्बा (भिडियाे)

  • Jul 02, 2020

नेकपाका तर्फबाट प्रतिनिधिसभाका सदस्य हुन्– डा. विजय सुब्बा। उनी राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन्। सबैभन्दा विवाद भएको नागरिकता ऐन, संघीय निजामति सेवा ऐन त्यो समितिबाट सभापतिले पास भएको घोषणा गरेकी छिन् तर साविक एमालेहरुले त्यसमा असन्तुष्टि जनाइरहेका छन् । नेक

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षको फरक सोफा, नेताभित्र पस्न नसकेको गणतान्त्रिक चेत

  • Jun 29, 2020

अमेरिकाका सोह्रौँ राष्ट्रपति थिए– अब्राहम लिङ्कन । लिङ्कन त्यही रिपब्लिकन पार्टीबाट राष्ट्रपति चुनिएका थिए, जुन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प (४५औं राष्ट्रपति) ले जितेका हुन् ।  अमेरिकी समाज दासताको जञ्जिरमा जकडिएको थियो । लिङ्कन दासप्रथा अन्त्य गर्ने घोषणासहित राष्ट्रपति निर्वाचनमा

पुरा पढ्नुहोस्

ओलीको दिक्दारी, प्रचण्डको पछुतो र नेपालको निराशापूर्ण अभिव्यक्तिको आँखीझ्यालबाट देखिने नेकपाको भावी चित्र  

  • Jun 26, 2020

भारतका एकजना सफल राजनीतिज्ञ थिए– ज्योति वसु। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का नेता उनी सन् १९७७ देखि २३ वर्षसम्म अविछिन्न रुपमा पश्चिम बंगालको मुख्य मन्त्री भए। भारतीय इतिहासमै लगातार सबैभन्दा लामो समय मुख्यमन्त्री हुने नेता थिए– उनी। बसुले सन् २००० मा ८५ वर्षको उमेरमा मुख्यमन्त्री त्यागे–

पुरा पढ्नुहोस्

‘जबज’ भित्र नअटाएको नेकपालाई सी–विचारधाराले समेट्ला ?

  • Jun 24, 2020

असार ५ गते शुक्रबार । राष्ट्रियसभा सदस्य रहेका नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल संसदीय दलको कार्यालयबाट हतारमा बाहिरिँदै थिए । उनी पार्टी स्कुल विभागका उपप्रमुख हुन् । उनी केन्द्रीय कार्यालय जाने हतारोमा थिए । गाडी चढ्नै लागेका उनीनजिक गएर जिज्ञासा राखेँ । सरल नेताले सहज जवाफ दिए, ‘चिनिया कम्युनि

पुरा पढ्नुहोस्

भारतको कतै लडाइँ पर्‍यो भने गोर्खा सैनिक भाइ–छोराको चिन्ताले हामी सुत्न सक्दैनौँ, यो सम्बन्ध सम्झेर भारतले नेपालसँग व्यवहार गर्नुपर्छ: सुवास नेम्वाङ (अन्तर्वार्ता, भिडियाेसहित)

  • Jun 20, 2020

सुवासचन्द्र नेम्वाङ, ६८, नेकपा संसदीय दलका उपनेता हुन् । अहिलेको संविधान निर्माण गर्ने संविधानसभाका अध्यक्ष  पनि उनै हुन् । आठ वर्ष उनले नेपालमा सभामुखको पनि भूमिका निभाइसकेका छन् । सधैँ सबै विषयमा सकारात्मक कोणबाट मात्र कुरा गर्नु उनको विशेषता हो । भारतीय प्रधानमन्त्री नर

पुरा पढ्नुहोस्