नेपालन्यूज

सेलाङ एकीकृत बस्तीको दुखेसो: एकातिर घर, अर्काेतिर खेतबारी

  • Dec 23, 2019

घर एकातिर सानो टुक्रा जग्गा अर्कोतिर। खेतबारीमा पुग्न दैनिक तीन घन्टा लाग्छ। ‘खेतमा काम गन ऊ पारिको गाउँ पुग्नुपर्छ,’ औंलाको इशाराले पुरानो बस्ती रहेको गाउँ देखाउँदै भूकम्पपीडित भीमबहादुर लो

पुरा पढ्नुहोस्

भारतमा आप्रवासी मुद्दा : कानुनी मात्र होइन, मानवीय समस्या

  • Dec 23, 2019

हामी सर्वोच्च अदालतमा हुँदा एउटा मुद्दा आएको थियो। मुम्बईका अवैधानिक झोपटपट्टीको मुद्दा। इजलासका एक जना वरिष्ठ न्यायाधीशले सबै अवैधानिक बस्ती हटाउनुपर्ने जिकिर गरे। त्यसको जवाफमा न्यायाधीश काटजू बोलेका थिए– तर बन्धु, उनीहरू कहाँ जान्छन्? के उनीहरूलाई अरबी सागरमा डुबाएर मार्ने? यो कानुनी होइन, मानवीय समस्या हो

पुरा पढ्नुहोस्

प्याज महिमाः ‘टिकटक’ देखि ‘कूटनीतिक’ सम्बन्धसम्म

  • Dec 22, 2019

मुख्य ‘इपिसेन्टर’ भारत। मानौं, महाराष्ट्रमा उत्पन्न भएको ९ रेक्टरस्केलको भूकम्प जस्तो। पराकम्पको हलचल नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तानहुँदै दक्षिण एसियाभर नै फैलिएको छ। झन्डै पाँच महिनाअघि सुरु भएको

पुरा पढ्नुहोस्

होस् गरौं, चिसो मौसममा लैजानसक्छ ‘हर्ट अट्याक’ले

  • Dec 22, 2019

गत आइतबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अकस्मात हृदयाघात (हर्ट अट्याक) का कारण निधन भयो। केही दिनयता राजधानीको चिसो बढिरहँदा भएको भट्टराईको निधनले धेरैलाई स्तब्ध बनायो। आइतबार दिउँसोभर बोर्डकै काममा व्यस्त उनी राति बितेको खबर धेरैले पत्याउन सकेनन्। चिसो मौसममा यी चर्चित अभिनेतालाई हृदयाघ

पुरा पढ्नुहोस्

कला पेसा बन्न सक्छ, व्यापार हाेइन

  • Dec 22, 2019

रंगकर्मी केदार श्रेष्ठले आफ्नी बहिनी सन्तोषी श्रेष्ठको खुसीमा आफ्नो खुसी मिसाउँदै कविता लेखे ‘मिलि सेकेन्ड धावकलाई पत्र’। बहिनीले १३औं सागमा एथ्लेटिक्सअन्तर्गत १० हजार मिटर दौडमा मिलिसेकन्डको अन्तरमा स्वर्ण जित्दाको खुसी केदारले कवितामा कोरे।

पुरा पढ्नुहोस्

जाडोसँगै ह्वात्तै बढ्यो बिजुली माग

  • Dec 20, 2019

जाडो बढेसँगै बिजुलीको माग ह्वात्तै बढेको छ। सबैभन्दा बढी बिजुलीको माग हुने तिहारको लक्ष्मीपूजामा भन्दा पनि बढी बिजुलीको खपत भएको छ। यस वर्षको दीपावलीमा एक हजार ८९ मेगावाट मात्रै विद्युत खपत भएको थियो। तर, अहिले त्यसभन्दा पनि १ सय ६१ मेगावाट बढी बिजुली माग भएको छ। अहिले १ हजार २ सय ५० मेगावाट बिजुली माग हुँदै

पुरा पढ्नुहोस्