नेपालन्यूज

गुणैगुणले भरिएको तितो निम

  • Apr 23, 2020

डा. रामदेव पण्डित तराईदेखि पहाडसम्म करिब ३,००० फिटको उचाइसम्म पाइने वनस्पति हो निम। निममा व्यापक औषधीय गुण भएकाले यो स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक हुन्छ। तर, यसको तितो स्वादले गर्दा धरैले यसको सेवन गर्न मन पराउँदैनन्। खासमा औषधिको कहिले पनि स्वाद हेर्ने होइन। औषधी उपचारको ला

पुरा पढ्नुहोस्

कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा जन्माएको सवाल

  • Apr 22, 2020

प्रा.डा. पुष्पकमल सुवेदी सन्दर्भ स्वस्थ्य जीवनशैली र राम्रो स्वास्थ्य अभ्यासका लागि उच्चविकसित समय र परिस्थिति सान्दर्भिक जागरूकता मात्र भएर हुँदैन, एक उत्कृष्ट मापदण्ड अपनाइनुपर्छ, जसले हाम्रो भावनालाई आन्तरिकीकरण गर्न सहयोग पुर्‍याउँछ। कम्तीमा स्वस्थ्य

पुरा पढ्नुहोस्

पशुपति क्षेत्रमा साधुसन्त र विपन्नलाई खाना वितरण

  • Apr 22, 2020

युवराज भट्टराई पशुपति क्षेत्र वरपर थुप्रै घरबारविहीन, असहाय मानिसहरू बस्छन्। अन्य समयमा मन्दिरमा आउने भक्तालुहरूसँग मागेर गुजारा गर्ने साधुसन्तलगायत अहिले नेपालभर नै कोरोना भाइरसको कारणले लकडाउन भएका अवधिमा आफ्नो दैनिकीबाट फरक दैनिकी बाँचिरहेका छन्। फरक दैनिकी बाँचिरहेका उनीहरूलाई मन्दिरमा आ

पुरा पढ्नुहोस्

‘एउटा प्रभावकारी हस्तक्षेप नहुने हो भने हामी भोकमरीको चपेटामा पर्न सक्छौँ’

  • Apr 21, 2020

अहिले हामी कोरोनाभाइरसको महामारीबाट उत्पन्न असामान्य परिस्थितिमा छौँ । विभिन्न मुलुकका अस्पतालहरूमा मरिरहेका नागरिकहरू, मृत्यु पर्खेर कहराइरहेका संक्रमित बिरामीहरू, चिहानसम्म नपाएर मिल्किएका मृत शरिरहरू, त्रस्त–निस्तब्ध शहर–बस्तीहरू, अनिश्

पुरा पढ्नुहोस्

कोरोना भाइरस प्रकोपले विश्वलाई एकसाथ ल्याउन सक्छ

  • Apr 21, 2020

विश्वका नेताहरूका लागि यस कोभिड-१९ को चुनौती विरुद्ध केही जीवन्त सम्झना छैन। यसले अझै ठूलो सङ्ख्यामा मृत्यु निम्त्याउने र दीर्घकालीन आर्थिक सङ्खट ल्याउने खतरा छ। यसको असर विश्वको सबै कुनामा देखिनेछ। इतिहासकै यस्तो डरलाग्दो खतराविरुद्ध नेताहरूले आफ्नो अल्पकालीन स्वार्थ र संकुचित राष्ट्रवादलाई अलग्ग राख्नु नै

पुरा पढ्नुहोस्

यसरी ताइवान कोरोना नियन्त्रणमा सफल छ

  • Apr 20, 2020

ताइवान दृढताको टापु हो, शताब्दीयौँदेखिको कठिनाइले हाम्रो समाजलाई अप्ठेरो परिस्थितिमा पनि जिउन, लड्न र बाँच्न सिकाउँछ। हामीले राष्ट्रका रूपमा यस्तो अप्ठेरो परिस्थितिसँग जुध्ने बाटो भेटेका छौँ, र यो कोभिड–१९ कुनै फरक चीज होइन। भाइरसको उच्च सङ्क्रमण दर भएता पनि र यसको उद्गम मानिएको उहान सहर हामीभन्दा नजिक

पुरा पढ्नुहोस्

कोरोना भाइरसको समयमा धर्ममा आश्रय लिनुहोस्

  • Apr 18, 2020

सारा सि बिस्ली कोभिड-१९ को महामारीको यस्तो समयमा हामी आफ्नो दिमागलाई माया प्रेमको शरणमा लग्छौँ। आफ्नो कुलपरम्परा र गुरुअनुसार हामी देवताको शरणमा पर्छौँ। यसरी शरणमा पर्दा दुईवटा कुरा महत्त्वपूर्ण हुन्छ। हामी डर, क्रोध, अज्ञान र मनमा भएको नराम्रा भावनाबाट यसरी आश्रय लिन्छौँ- बुद्ध, धर्

पुरा पढ्नुहोस्

भोको पेट, यात्रा ४ सय किलोमिटरको !

  • Apr 17, 2020

झोलामा केही थान बिस्कुट, चाउचाउ र सानो पोको चिउरा छ। केही जोर टिसर्ट र पाइन्ट पनि हालेका छन्। खल्तीमा एउटा हजार र अर्को पाँच सयको नोट पनि छ। न ठाउँको पत्तो छ, न त जाने बाटोको ज्ञान छ। विहिबार मिर्मिरेमै गाउँ छोडेका उनीहरु साँझ मात्रै पोेखरा आइपुगे। का

पुरा पढ्नुहोस्

कोरोनाले व्यवसाय चौपट भएपछि बैंकबाट ऋण लिएकाहरूलाई ‘भोक न निद्रा’

  • Apr 17, 2020

विष्णु बेल्वासे  बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सानोतिनो व्यवसाय गर्नेहरू अहिले लिएको साँवा ब्याज कसरी भुक्तानी गर्ने भन्ने चिन्तामा छन्। नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म तिर्नुपर्ने साँवा र ब्याज असारसम्म तिरे हुने व्यवस्था त गरेको छ, तर व्यापार व्यवसाय ठप्प भएका कारण साँवा र ऋण

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षको फरक सोफा, नेताभित्र पस्न नसकेको गणतान्त्रिक चेत
अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कन र उनीमाथि गोली प्रहार हुँदा बसेको कुर्सी ।