रासस

बोटमै कुहिए आरु

  • Jul 04, 2020

बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब तीन टन आरु बोटमै कुहिएर खेर गएको छ। प्रशोधन गर्ने प्रविधि नहुँदा कुहिएर खेर गएको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिए। उनका अनुसार प्रविधिको अभावमा केन्द्रले उत्पादन गर्ने ती परिमाणका आरु वर्षेनी खेर जाने गरेको छ। 'करिब ७० बोटबाट उत्पादन हुने आ

पुरा पढ्नुहोस्

२४२ घरमा ‘एक घर, एक धारा’

  • Jul 04, 2020

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको घर घरमा धारा जडान गरिएको छ। स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुलमा ‘हिले राजास्वारा लिफ्टिङ खानेपानी योजना’ सञ्चालनमा आएसँगै खानेपानीको समस्या हटेर गएको हो। एक गाग्री पानीका लागि स्थानीयले झण्डै एक घण्टा समय खर्चनुपर्ने बाध्यता

पुरा पढ्नुहोस्

पर्वतमा चैतेधानको अनुसन्धान शुरु

  • Jul 04, 2020

परम्परागत रूपमा चैतेधान रोपिँदै आएको पर्वतमा पहिलोपटक यसको अनुसन्धान भएको छ। कृषि प्राविधिकले १३ प्रकारका चैतेधानको बीज अनुसन्धान गरेका हुन्।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) र रामपुर कृषि क्याम्पस चितवनका प्राविधिकले गरेको बीज अनुसन्धानमा तीनओटा जात उत्कृष्ट रहेको ठहर गरिएको छ।

पुरा पढ्नुहोस्

आर्थिक अभावले रोगसँग जुध्दै राजी बालक

  • Jul 04, 2020

आर्थिक अभावले लोपोन्मुख राजी समुदायका एक बालक ओस्टेओमाइटिस अर्थात् हड्डी पाक्ने रोगसँग जुधिरहेका छन्। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का १५ वर्षीय चन्द्र राजी अस्पतालबाटै सहयोगको याचना गरिरहेका छन्। अति विपन्न परिवारका राजीलाई परिवारले दुई साताअघि उपचारका लागि वीरेन्द्रनगर ल्याएको हो। एक हप्ता द

पुरा पढ्नुहोस्

'एमसीसी होल्डमा छ अमेरिकालाई जानकारी गराइसक्यौँ'

  • Jul 04, 2020

नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको अमेरिकालाई जानकारी गराएको छ । उक्त सम्झौता संसदमा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी यस सम्बन

पुरा पढ्नुहोस्

आलेख : घर सकियो तर भुक्तानी आएन

  • Jul 03, 2020

तनहुँको ऋषिङ गाउँपालिका–१ का प्रेमबहादुर कामीले जनता आवास कार्यक्रममार्फत् घर निर्माण गरे। आर्थिक रुपमा विपन्न कामीको घर निकै पुरानो र जीर्ण थियो। पानी पर्दा र हावाहुरी आउँदा आफ्नै घरमा बस्न पनि डर लाग्ने। अहिले भने जनता आवास कार्यक्रममार्फत् उनले दुई कोठाको चिटिक्क परेको घर पाएका छन्। घर निर्माणको सम्

पुरा पढ्नुहोस्

रोकिएन असारे विकास

  • Jul 03, 2020

पूर्वाधार विकासका काम आर्थिक वर्षको अन्तिम महिनानामा हुने क्रम रोकिएको छैन। तीनै तहका सरकारको बजेट पारित अघिल्लो वर्षको असारमै हुने कानूनी व्यवस्था गरिएको छ। विनियोजित बजेट तह लगाउने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा सम्झौता हुने गरेको छ।  यसले गर्दा विकास निर्माणमा छुट्याइएको बजेट बालुवामा पा

पुरा पढ्नुहोस्

भारतीयको लगानी रहेको मेडिकल कलेजद्वारा भाडा तिर्न आलटाल

  • Jul 03, 2020

भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको नौ बिघा जग्गा प्रतिबिघा वार्षिक रु एक लाख मात्र तिर्ने गरी शुरुमा भाडामा लिएको छ । भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालका अ

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

  • Jul 03, 2020

बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ। प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ। योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएक

पुरा पढ्नुहोस्