रासस

विवेकको भरपुर उपयोग गर्दै एनएलआइसीका ‘कान्छा सिइओ’

  • Feb 17, 2020

गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो। पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे। हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात जानकी मन्दिर नजिकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उनकै नाम लिन्थे। सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन&rs

पुरा पढ्नुहोस्

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब

  • Feb 17, 2020

सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने १० अर्ब रुपैयाँ बराबरको रकम जोगिएको छ। प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ। चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ। नियमित विद्य

पुरा पढ्नुहोस्

चीनबाट आउनेका लागि यसरी तयार छ ‘खरिपाटी क्वारेन्टाइन’

  • Feb 16, 2020

सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ। क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँद

पुरा पढ्नुहोस्

आमसञ्चार प्रतिष्ठान कानूनबाटै ल्याउँछौँ: मुख्यमन्त्री शाही

  • Feb 16, 2020

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आमसञ्चार प्रतिष्ठान कानून बनाएर गठन गर्ने तयारी गरिरहेको बताएका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज आयोजित नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कार्यरत

पुरा पढ्नुहोस्

साताको शेयर बजार ः झण्डै ६ अर्बको कारोवार

  • Feb 16, 2020

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो। बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो। साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल एक करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर रु पाँच अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल

पुरा पढ्नुहोस्

‘कैद जरिवाना’ असुल न्यून

  • Feb 16, 2020

प्रहरीले फरार अपराधी पक्रन सक्रियता देखाए पनि असुल्न बाँकी कैद र जरिवाना अत्यधिक रहेको जिल्ला अदालतको तथ्यांक छ।  जिल्ला अदालत काभ्रेपलाञ्चोकका अनुसार, २०७६ माघ मसान्तसम्ममा कैदतर्फ एक हजार १५३ वर्ष २८ दिन लगतमा जम्मा २१२ वर्ष पाँच महिना दुई दिनको फछ्र्योट भएको र ९४० वर्ष सात महिना २६ दिन बाँकी रहेको छ।

पुरा पढ्नुहोस्

अतिक्रमणको चपेटामा सामुदायिक वन

  • Feb 16, 2020

जिल्ला वन कार्यालय दाङको तथ्याङ्कअनुसार दुई सयबढी सामुदायिक वनको दुई हजार ६८४ हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ।  पहाडी जिल्लाबाट बसाइँसराई गरी आउनेको सङ्ख्या वृद्धि भएकाले वन अतिक्रमणको चपेटामा परेको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बताए।  रुकुम, रोल्पा, प्यूठान, सल्य

पुरा पढ्नुहोस्

प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

  • Feb 16, 2020

प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन्।  नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे।  होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै रु

पुरा पढ्नुहोस्

पाल्पाका बालबालिका गणितमा कमजोर

  • Feb 16, 2020

पाल्पाका बालबालिका गणित विषयको सिकाइ उपलब्धि मूल्याङ्कनमा कमजोर देखिएका छन्। पाल्पाका प्राथमिक विद्यालय, आधारभूत तह तथा माध्यमिक तहको शैक्षिक उपलब्धिमा समेत गणित विषयमा कमजोर रहेको देखिएको हो।  जिल्लामा गणित विषयको शिक्षकको दरबन्दी पर्याप्त नहुनु र विषयगत शिक्षकको अभावमा अध्यापन गर्दा गणित विषयमा कमजोर

पुरा पढ्नुहोस्