रासस

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

  • Jul 03, 2020

बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ। प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ। योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएक

पुरा पढ्नुहोस्

सडकमा एक चौथाइ बजेट विनियोजन

  • Jul 03, 2020

म्याग्दीका स्थानीय तहहरुले  आगामी आर्थिक वर्षका लागि सडकमा पूँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन्। रु दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ को कूल बजेट भएका छ वटा पालिकाको पूँजीगततर्फको रु ८८ करोड ६३ लाख ७५ हजार ८९ छ। सडक पूर्वाधारका लागि रु २५ करोड ३८ लाख एक हजार ५८० अथवा २८ प्रतिशत बजेट छुट्टाएका हु

पुरा पढ्नुहोस्

आलेखः ‘खुुकुलो’ बन्दाबन्दीबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी 

  • Jul 02, 2020

काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ।  बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँग

पुरा पढ्नुहोस्

६५ साना सिँचाइका काम सम्पन्न

  • Jul 02, 2020

चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन्।  एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ। एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबवेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेक

पुरा पढ्नुहोस्

व्यासको आन्तरिक आम्दानी रु १० करोड

  • Jul 02, 2020

तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ। कूल रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले गत जेठ मसान्तसम्म लक्ष्यभन्दां करीब रु छ करोड कम राजश्व सङ्कलन गरेको हो। जेठ मसान्तसम्म रु १० करोड १९ लाख २६ हजार ९८८ मात्रै राजश्व सङ्कलन भएक

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेन

  • Jul 02, 2020

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि रु १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ।  केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा रु ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो। प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउ

पुरा पढ्नुहोस्

खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण

  • Jul 02, 2020

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ।  नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो।  समितिका प्रमुख राजेन्द्र ढुङ्गानालगायतक

पुरा पढ्नुहोस्

खानेपानी योजनामा नक्कली उपभोक्ता समिति खडा

  • Jul 02, 2020

सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ। सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ।  प्

पुरा पढ्नुहोस्

कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा

  • Jul 02, 2020

पर्यटकीय क्षेत्रको महत्व बोकेको सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने कप्दाने पोखरीको संरक्षणको नहुँदा पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ।  नेपाल भोट युद्धको समयमा नेपालतर्फका लडाकुहरु भोटयुद्ध गर्न जाने क्रममा आफ्ना हतियार बोक्न नसकेर खाल्डो खनेर छोडेको तर युद्धपछि फर्केर आउँदा ती खाल्डोमा आफ्ना साम

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षको फरक सोफा, नेताभित्र पस्न नसकेको गणतान्त्रिक चेत
अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कन र उनीमाथि गोली प्रहार हुँदा बसेको कुर्सी ।