बिएल विशेष

सरकार भन्छ– पाँचदेखि नौ बजे बजार खुला छ तर किन्न जाँदा प्रहरीले समात्छ: केशव आचार्य, अर्थविद् (भिडियाे अन्तर्वार्ता)

  • Apr 02, 2020

नेपाल राष्ट्र बैंकको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त अर्थविद् हुन्, केशव आचार्य। उनी अहिलेका अर्थमन्त्री युवराज खतिवडासँगै त्यति बेला जागिरे थिए। ६६ वर्षीय आचार्य अवकाशअघि राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख थिए। एमालेका तर्फबाट भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा उनले अर्थ मन्त्रालयको आ

पुरा पढ्नुहोस्

कोरोनाबाट बच्न जेलभित्र बनाइयो क्वारेन्टाइन र आइसोलेसन, २८६ कैदी मुक्त

  • Apr 01, 2020

सरकारले विश्वव्यापी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट कैदी–बन्दीलाई जोगाउन कारागारभित्रैै क्वारेन्टाइन र आइसोलेसनको ब्यवस्था गरेको छ।  कारागार व्यवस्था विभागका अनुसार, काठमाडौंको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागारमा क्वारेन्टाइनको व्य

पुरा पढ्नुहोस्

कोरोनाका कारण युरोपमा मात्र ३० हजार बढीले ज्यान गुमाए, साढे ४ लाख अझैं संक्रमित

  • Apr 01, 2020

चीनको हुवेई प्रान्तस्थित उहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले युरोपमा मात्र ३० हजारभन्दा बढीको ज्यान लिएको छ।  चीनले सन् २०१९  डिसेम्बरको तेस्रो साता विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस संक्रमणको जानकारी दिएपछि यसको विषयमा विश्वले थाहा पाएको थियो। दुई चिनियाँ पर्यटकसँगै इटाली पुगेको कोर

पुरा पढ्नुहोस्

लकडाउनमा शान्त छ भक्तपुर {तस्बिर र भिडियो}

  • Apr 01, 2020

थप भिडियो केहीबेरमा सुरेन्द्र राना र लीलाराम खड्का विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले विगत ९ दिनदेखि लकडाउन गरेको छ। विश्व स्वास्थ्य संगठनलेसमेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको

पुरा पढ्नुहोस्

हामीलाई कोरोना सर्ने त्राशभन्दा बढी नागरिकको चिन्ता छः एसएसपी ढकाल (भिडियो)

  • Apr 01, 2020

चीनबाट सुरू भएको कोरोना भाईरसले अहिले विश्वभरी महामारीको रूपमा फैलिरहेको छ। कोरोनाको थप संक्रमण रोक्न विश्वका शक्तिशाली राष्ट्रसँगै नेपाल सरकारले पनि मुलुक लकडाउन गरेको छ। विश्व स्वास्थ्य संगठनलेसमेत कोरोनाको उच्च जोखिममा राखेको नेपालले थप फैलन नदिन

पुरा पढ्नुहोस्

हामी स्वास्थ्यकर्मी नै खटिएनाैं भने काेराेनाविरुद्धकाे लडाईंमा काे खटिन्छ? (भिडियाे)

  • Mar 31, 2020

विश्वभरि महामारीको रुप धारण गरिसकेकाे कोरोना भाइरस जुम्ला जिल्लामा पनि फैलिने डर भएको हुँदा जुम्ला र कालिकोटको सिमाना नाग्ममा हेल्थ डेक्स स्थापना गर्ने निर्णय भएको थियो। भारत तथा अन्य क्षेत्रबाट मुगु र जुम्ला जिल्लामा भित्रिने प्रमुख नाका हो नाग्म। सम्पूर्ण यात्रुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले स्थाप

पुरा पढ्नुहोस्

दिल्ली दूतावासको हर्कत र नेपालीहरुको चहाना

  • Mar 31, 2020

विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासले काम गर्न भारत आएका सयौं नेपालीहरू भारतका बिभिन्न ठाउँमा अलपत्र परेका छन्। काम गर्ने होटल, कम्पनी, रेस्टुरेन्ट बन्द भएपछि ती नेपालीहरू बिच बाटोमै अलपत्र परेर बिचल्ली परिरहेका छन्। सीमा नाका र आसपासका क्षेत्रम

पुरा पढ्नुहोस्

कठिन समय राज्य किन चाहिन्छ?

  • Mar 31, 2020

फ्रान्समा यति बेला कोरोनाको संक्रमण पेरिस वरपर बेस्सरी फैलिएको देखिन्छ। अस्पताल सबै भरिएका छन् । स्वास्थ्यकर्मीलाई परिस्थित सम्हाल्न हम्मेहम्मे परेको छ । नागरिकमा यति अभूतपूर्व एकता सायदै देखिएकाे थियाे। सबैजना सरकारी नियमपालना गरिरहेका छन्। मानिसमा देखिएको दयालुपनले पटक पटक अरुको मन पगाल्छ । सबैमा कसरी

पुरा पढ्नुहोस्

वीरगञ्जमा भारतीय नागरिक राेकिए, दशगजा तनावग्रस्त [भिडियाे]

  • Mar 30, 2020

काेराेना भाइरस संक्रमणका कारण नेपाल–भारत नाकामा अलपत्र परेका नेपालीहरुकाे समाचार आउने क्रम जारी छ। तर, वीरगञ्जकाे नाकामा याे दृश्य विपरित अर्काे घटना देखिएकाे छ। भारतसँग सीमा जाेडिएकाे दशगजामा नेपालबाट आफ्नाे देश फर्किन भारतीय नागरिकहरु संघर्ष गरिरहेका छन्। उनीहरुले आफ्नाे देशमा प्रवेश गर्न नपाएकाे रिसमा भारती

पुरा पढ्नुहोस्

प्राथमिकतामा सरसफाइ
  • अन्नपूर्ण पोष्ट
सबै