बिएल विशेष

अमेरिकाले यस कारण खोजेको हो, संसदबाट एमसीसीको अनुमोदन (भिडियोसहित)

  • Feb 12, 2020

अहिले नेपालमा कुनै कुरा सबैभन्दा बढी चर्चामा छ भने त्यो हो, एमसीसी। अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मातहत नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात लगभग ५५ अर्ब रुपैयाँ बराबरको सहयोग कार्यक्रम प्रदान गर्दैछ। सडक तथा उर्जा क्षेत्रमा अमेरिकाल

पुरा पढ्नुहोस्

अमेरिकी सक्रियतासँगै नेकपा शीर्षनेता एमसीसीप्रति नरम

  • Feb 12, 2020

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शीर्षनेताहरू अमेरिकासँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नेपाल ‘कम्प्याक्ट’ संसदबाट पारित गर्ने विषयमा सकारात्मक बन्दै गएका छन्। अमेरिकी अधिकारीहरूले एक सातादेखि सक्रियता बढाएपछि नेताहरूको धारणा फेरिँदै गएको हो। 

पुरा पढ्नुहोस्

के तमीसँग कर्णालीको नक्सा छ ?

  • Feb 12, 2020

एकाबिहानै सम्झनामा आइदिन्छ एउटा अनुहार। औँला अग्रसर भैदिन्छन् तुरुन्तै नम्बर डायल गर्न। सुनिन्छ एक मधुर अनि सुस्ताएको बोली। ‘के भो स्वर अर्कै छ त’ –जिज्ञाशापूर्वक सोध्छु। ‘बिमारी भएर नेपालगञ्ज हस्पिटलमा धाइरहेको छु सञ्चो छैन्’ –विस्तारै उत्तर फर्काए उनले। करिव दुई महिना अघि म

पुरा पढ्नुहोस्

क्याम्पस पढ्न प्यूठानबाट काठमाडौं हिँडेका ज्ञवाली इन्सपेक्टर हुँदै आइजिपी

  • Feb 11, 2020

सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ। सर्वेन्द्र खनालले अवकाश पाएपछि प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डिआइजी) मध्ये पहिलो नम्बरमा रहेका ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त भएका हुन्। खनालसँगै तीन जना एआइजीले समेत अवकाश पाएपछि डिआइजीबाट सरकारल

पुरा पढ्नुहोस्

मोदीलाई केजरीवालले दिएको जबरजस्त धक्का 

  • Feb 11, 2020

भारतको राजधानी दिल्ली विधानसभाको चुनावमा फेरी एक पटक आठ वर्ष अघि मात्र निर्माण भएको आम आदमी पार्टी बिजयी भएको छ । भारतको केन्द्रीय सरकार चलाईरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले प्रधानमन्त्री, सम्पूर्ण मन्त्री र सांसदहरुलाई चुनावी प्रचारमा परिचालन गर्नुका बावजूद दोश्रो स्थानमा चित्त बुझाउनु परेको

पुरा पढ्नुहोस्

धमाधम बन्दै छ, २२ तल्ले धरहरा (भिडियाे सहित)

  • Feb 11, 2020

काठमाडौंको ऐतिहासिक धरोहरलाई बोकेको भीमसेन स्तम्भ अर्थात धरहराको निर्माण कार्य तीब्र रूपमा अगाडि बढेको छ। १८८१ सालमा निर्माण भएको धरहरा २०७२ सालको भुइँचालोमा पूर्णरुपले क्षतिग्रस्त भएको थियो। बीचको केही वर्ष राजनीतिक अस्थिरताका कारण अन्यौलमा परेको धरहरा निर्माण कार्य गत मंसिरदेखि सुरु भएको हो। हाल २२ तलामा निर्माण भ

पुरा पढ्नुहोस्

लेबननबाट फर्किएर चटपटे व्यवसाय थालेकी दीपा भन्छिन्– छोरीलाई उच्च शिक्षा दिनुछ (भिडियो)

  • Feb 11, 2020

सानोमा आमाको निधनपछि दुःखले उनी हुर्किइन्। बुवा खेती किसानी गर्ने। छोरी हुँर्किएपछि गाउँ समाजमा जोकोहीलाई छिटो बिहे गर्नुपर्ने। यही चेपुवामा दीपा श्रेष्ठ पनि परिन्। १७ वर्षको उमेरमै उनको विवाह गाउँकै हेमसँग भयो। विवाह गर्दा हेमको उमेर पनि १८ वर्ष मात्र थियो।  रामेछापको दुर्गम गाउँ। उनीहरूलाई जीविकोपार्ज

पुरा पढ्नुहोस्

बाच्नलाई काठमाडाैंकाे चिसाेमा मकै बेचिरहेकी ७० वर्षीय आमा (भिडियाे)

  • Feb 10, 2020

दुई साताअघि बसुन्धरा चौकी नजिक एक आमै मकै पोल्दै थिइन। साँझको ७ बजेको हुनुपर्छ। अध्यारो र चिसो रातमा उनी घरि धोतीको फेरले त घरि चोलीको बाहुलाले आँशु पुछिरहेकी थिइन। आखिर को थिइन, उनी? पुस र माघको चिसोमा न्यानो ओछ्यानमा बस्नु पर्ने उमेरमा किन उनी केही पैसाका लागि मकै पोलिरहेकी थिइन?

पुरा पढ्नुहोस्

कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)

  • Feb 10, 2020

युवा उत्साह र आँट सदैव तारिफयोग्य रहन्छ। त्यसैले  ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमिमा यो उत्साहको अधिक उपयोग हुने गर्छ। तर, उनीहरुकाे आँट तलमाथि हुँदा चरम निराशा उत्पन्न भइ दुर्घटना पनि हुन सक्छ। चाहे त्यो राजनीतिमा होस्, व्यापार–व्यवसाय वा जागिरमै किन नहोस्। त्यसपछि जिन्दगीको मोड साह्रै कठिन बनिद

पुरा पढ्नुहोस्

सबै