बिएल विशेष

हाफपेन्टमै हिप्पीसँगै गोवा पुगेका नेपालीको कथा 

  • Dec 24, 2019

शान्त, र आधुनिकताले नछोएको हिमाली देश नेपाल पुग्दा उनीहरू स्वर्ग पुगेजस्तो अनुभूति गर्थे। स्वर्णिम हिप्पी युगमा उनीहरूका लागि नेपाल उपयुक्त स्थल थियो। तिनीहरूको मुख्य बासस्थान थियो काठमाडौंको झोँछे। खल्तीमा एक पैसा नभए पनि हिप्पी पर्यटक महिनौं दिन वेपर्वाह आनन्दसँग नेपालमा बसेर

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशमा चुनौति बनेको बहुपति प्रथा

  • Dec 24, 2019

भौगोलिक विविधतायुक्त हाम्रो मुलुक बहुजातीय, बहुभाषिक, बहुधार्मिक संस्कृतिले भरिपूर्ण छ।  तथापि एक जाति माथिल्लो खस–आर्य, एक भाषा खस, एक धर्म हिन्दुको बिस्तार र विकासको चपेटामा पर्दा पनि अन्य जातजातिको सहनशीलता, धैर्यताका कारण नेपाली समाज &

पुरा पढ्नुहोस्

बाबा भन्ने शब्द सुन्नु नपरे हुन्थ्यो ठान्छु

  • Dec 22, 2019

सुख् भया बाँडेर खानु दुःख एक्लै काट्नु  सुखसँग दुःखका माना काँ गएर साट्नु    बारम्बार फुर्सदको समयमा छोरीहरूको निधार चुम्थिन् आमा धानादेवी धामी । आफूले भोगेका दुःखको वर्णन गर्थिन् । छोरीहरूलाई सम्झाउँथिन्। सारा पीरव्यथा सहेर,परेलीका डीलसम्म पुग्ने आँसु लुकाएर छरिरहिन् छोरीहरूका साम

पुरा पढ्नुहोस्

ओमानमा नेपाली दिदी–बहिनी बिचौलियाको मारमा, ९ महिनासम्म तलब बिहिन

  • Jul 24, 2019

  नवलपरासीकी सावित्री कंडेलले साउदी अरेबियामा ६ वर्ष र दुबईमा २ वर्ष घरेलु कामदारका रुपमा काम गरिन्। विदेश कहिल्यै नफर्किने गरी उनी केही वर्षअघि नेपाल फर्किइन्। तर, गाउँकै एक बिचौलियाले ओमानमा घरेलु कामदारका र

पुरा पढ्नुहोस्

मनपरेको मान्छे!

  • Dec 22, 2019

सेप्टेम्बर महिना थियो। अलिअलि चिसो थियो। मेरो मन जस्तै। जर्मनीमा प्रायःकोठामा हिटर थिए नै, ता पनि हिटरले कोठा मात्र तातो बनाउँछ, मन बनाउँदो रहेनछ।  जतिनै रफ्तारमा यो देश चलेको छ, उतिनै बिस्तारै चलेको छ मेरो जीवन, त्यस्तो लाग्छ मलाई।आफ़्नॊ पढाइको लामो बिदा भएकोले नेपाल जाने योजना बनाएँ। बर्लि

पुरा पढ्नुहोस्

दर्शन पाथीभरा माताको

  • Dec 20, 2019

बिदा मनाउन कतै घुम्न जाने तयारी गर्दै हुनुहुन्छ भने तपाईंको गन्तव्य पूर्वी नेपालको ताप्लेजुङ हुनसक्छ।  जसमा पनि पाथीभरा उपयुक्त गन्तव्य हुनसक्छ। यो सुदूरपूर्वी जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ।

पुरा पढ्नुहोस्

३८ वर्षपछि पोखरा रंगशालाको अनुहार फेरिदैँ (भिडियोसहित)

  • Dec 21, 2019

पोखरामा अवस्थित देशकै सबैभन्दा सुन्दर रंगशालाको अनुहार ३८ वर्षपछि फेरिदैँ छ। माछापुच्छ्रे हिमालको काखमा रहेको पोखराको सुन्दर रंगशालाको निर्माण २०३८ सालमा भएको हो। २०४० सालमा पोखरामा आयोजना भएको दोस्रो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका राष्ट्रि

पुरा पढ्नुहोस्

विश्वका अन्य देशले भन्दा भारतले किन धेरै इन्टरनेट सेवा बन्द गर्छ

  • Dec 20, 2019

नागरिकतासम्बन्धी विवादास्पद कानुनको विरोधमा भारतभरि प्रदर्शनहरू भइरहँदा सरकारले आन्दोलन चर्किएका स्थानहरूमा इन्टरनेट बन्द गरिदिएको छ। त्यसरी इन्टरनेट बन्द गरिएको यो पहिलो पटक हैन। भारत यो वर्ष विश्वमै सबैभन्दा धेरै इन्टरनेट सेवा बन्द गर्ने देश भएको छ।

पुरा पढ्नुहोस्

जाडोसँगै ह्वात्तै बढ्यो बिजुली माग

  • Dec 20, 2019

जाडो बढेसँगै बिजुलीको माग ह्वात्तै बढेको छ। सबैभन्दा बढी बिजुलीको माग हुने तिहारको लक्ष्मीपूजामा भन्दा पनि बढी बिजुलीको खपत भएको छ। यस वर्षको दीपावलीमा एक हजार ८९ मेगावाट मात्रै विद्युत खपत भएको थियो। तर, अहिले त्यसभन्दा पनि १ सय ६१ मेगावाट बढी बिजुली माग भएको छ। अहिले १ हजार २ सय ५० मेगावाट बिजुली माग हुँदै

पुरा पढ्नुहोस्