बिएल विशेष

नेकपालाई एकताबद्ध र सबल बनाउन नयाँपुस्ताको भविष्य सुनिश्चित गर्नुपर्छ : शङ्कर पोखरेल (अन्तर्वार्ता, भिडियो)

  • Sep 15, 2020

प्रदेश नम्बर ५ का मुख्यमन्त्री हुन्, शङ्कर पोखरेल, ५६। उनी नेकपा स्थायी कमिटी सदस्य हुन्। यस पटक विभाजनको डिलमा पुगिसकेको नेकपा एकतालाई जोगाउन सबैभन्दा सक्रियमध्ये उनी एक हुन्। दुई अध्यक्षबीच संवाद बन्द हुँदा समेत पोखरेलले संवाद गरिरहे। दुई अध्यक्षको सहमतिमा बनेको छ सदस्यीय कार्यदलका उनी सदस्य थिए।

पुरा पढ्नुहोस्

सरकारका दुई महत्वपूर्ण निर्णयः गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस, लामो दूरीका यातायात र हवाई सेवा खुला

  • Sep 14, 2020

सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको महामारी शुरू भएसँगै सरकारले चैत ६ गतेदेखि गरेको लकडाउनका कारण ठप्प भएका हवाई

पुरा पढ्नुहोस्

खुल्ला आकाशलाई छाना बनाएका बालकको फेरिएकाे जीवन

  • Sep 14, 2020

हाँस्नु, रमाउनु, खेल्नु, अभिभावकको माया पाउनु, सुरक्षित हुनु र शिक्षकबाट ज्ञान पाउनु यी सबै बालबालिकाले पाउनुपर्ने जन्मसिद्ध अधिकार हुन्। तर सडकमा जीवन बिताउने बालकहरू यी सबै कुराबाट बञ्चित हुन्छन्।  कतिपय बालबालिकालाई विभिन्न संघ संस्थाबाट उद्दार गर

पुरा पढ्नुहोस्

ब्यापारीको आक्रोश: भिडमै बसेर कर बुझाउँदा हुने, हामीले पसल खोल्दा कोरोना आउने? भिडियो रिपोर्ट

  • Sep 13, 2020

विश्वव्यापी कोरोना भाईरसको संक्रमण रोक्न सरकारले विगत महिनादेखि नेपालमा लकडाउनको घोषणा गर्‍यो। सरकारको निणर्यलाई आम नागरिक तथा ब्यापारीले सुरूवाति ३ महिनासम्म पूर्ण रुपमा पालना गरे। तर सरकारी अकर्मण्ड्यताले कोरोना संक्रमण रोकिनुको सट्टा थप फैलियो। सरक

पुरा पढ्नुहोस्

दु:खीका आमा हुँदा रहेनछन् भनी भक्कानिन्थेँ

  • Sep 11, 2020

  श्रीमानले गरेको माया र ती दिन सम्झेर सुनाउँछिन् सर्मिला, ‘२०६१ सालमा बिहे गर्दा उहाँको तलब चार हजार थियो। एउटा कोठामा गुजरा चलाइरहेका थिए कतिपय साथीहरू। उहाँले तीन कोठाको फ्ल्याट नै लिएर राख

पुरा पढ्नुहोस्

अरबमा पाएको दुःखले देवानन्दलाई संघर्ष गर्न सिकायो

  • Sep 13, 2020

 ‘कोरोना कहरका बीच ठिकै चलिरहेको छ। हेर्दे जाउँ आगामी दिनमा के हुन्छ। दुःख गरे फल त पाइएला नि।’ अहिले गोलपार्क नजिकै ‘सन्ज्याल खाजा घर’ खोलेका छन्। बिहान र साँझ साइकलमा तरकारी बेच्छन्, दिउँसो खाजा घरमा ग्रा

पुरा पढ्नुहोस्

वामदेवको आशन, माधवको ‘मूड’ र ओली–प्रचण्डको व्यवहार फेरिनुको सन्देश  

  • Sep 13, 2020

नेकपा स्थायी कमिटीको समापान शत्रमा नेताका आसन रोचक ढंगले फेरिएको छ । ७९ दिनअघि असार १० गतेको उद्घाटन शत्रमा बैठक सुरु नहुँदै वरिष्ठ नेता माधवकुमार नेपालले आसनका बारेमा असन्तुष्टि राखेका थिए । त्यसपछि भएका विवाद ‘कुर्सी’ मै केन्द्रित थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अ

पुरा पढ्नुहोस्

शीर्षनेताको कद र पार्टीको साख घटाएर तीन महिनामा सकिँदै नेकपा स्थायी कमिटी बैठक

  • Sep 11, 2020

प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदबाट हटाइ छाड्ने नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको ‘मिशन’ सहित सुरु भएको नेकपा स्थायी कमिटी बैठकको समापनशत्र शुक्रबार (भदौ २६ गते)  का लागि डाकिएको छ। कोरोना महाव्याधिले विश्वलाई नै लप

पुरा पढ्नुहोस्

ओलीको दिक्दारी, प्रचण्डको पछुतो र नेपालको निराशापूर्ण अभिव्यक्तिको आँखीझ्यालबाट देखिने नेकपाको भावी चित्र  

  • Jun 26, 2020

भारतका एकजना सफल राजनीतिज्ञ थिए– ज्योति वसु। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का नेता उनी सन् १९७७ देखि २३ वर्षसम्म अविछिन्न रुपमा पश्चिम बंगालको मुख्य मन्त्री भए। भारतीय इतिहासमै लगातार सबैभन्दा लामो समय मुख्यमन्त्री हुने नेता थिए– उनी। बसुले सन् २००० मा ८५ वर्षको उमेरमा मुख्यमन्त्री त्यागे–

पुरा पढ्नुहोस्