एंकर

पत्रकारसँग यादगर यात्रा

  • Dec 24, 2019

कुरा सन् २०१७ अक्टोवरको हो। धेरै वर्षपछि नेपालको यात्रा तय भयो।  ४/५ वर्षपछिको मातृभूमितिरको यात्रा हुँदै थियो। खुसी र उमंग दुबै थियो। टर्की एयरबाट म काठमाडौं झरे। लगत्तै बागबजारतिरको एक होटलमा लगेज राखे। सबै परिवर्तन भएको भान भयो। आफूसँगै पढेका, संगत गरेका साथीहरु कोही ठेकदार, कोही नेता, त कोही अधिकृत

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारी फेरि विवादमा, नेकपा बैठकमै चर्काचर्की

  • Dec 22, 2019

राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एकपटक विवादमा तानिएकी छिन्। नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपति भएपनि यदाकदा 'खोपीको देउता' हुन नचाहने लोभ र महत्वाकांक्षा उनमा देखिदै आएको छ । उनको यही लोभ र महत्वाकांक्षाले संवैधानिक राष्ट्रपति कार्यकारी राष्ट्रपतिजस्तो देखिदा उनी विवादमा

पुरा पढ्नुहोस्

अमेरिकामा चुरोट किन्ने उमेर २१ वर्ष

  • Dec 22, 2019

अमेरिकामा चुरोट किन्नका लागि न्युनतम उमेर बढाएर २१ वर्ष पुर्याइएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार एउटा विधेयकमा हस्ताक्षर गर्दै यस्तो निर्णय गरिदिएका हुन् ।  यसअघि यसै साता सिनेटले यो विधेयक स्पेन्डिङ बिलका रूपमा पारित गरेको थियो। यो विधेयकमा इलेक्ट्रोनिक सिग्रेट्सलगायतका सबै प्रकारका सुर्तीजन्य

पुरा पढ्नुहोस्

संसदको हिउँदे अधिवेशन आजदेखि

  • Dec 20, 2019

संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् ।  

पुरा पढ्नुहोस्

एउटा डाक्टर उत्पादन गर्न एक करोड खर्च गर्ने राज्यले चालक उत्पादन गर्न किन लगानी गर्दैन् ? 

  • Dec 19, 2019

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासोले आफूहरु खुशी भएको स्पष्ट पारेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै उनले पहिलो पटक प्रधानमन्त्रीले यातायातको क्षेत्रमा ध्यान दिएको भन्दै यो अत्यान्

पुरा पढ्नुहोस्

मेरो पहिलो प्रेम...

  • Dec 18, 2019

हरेक दिन कोठाबाट बाहिर निस्कँदा होस् वा भित्र पस्दा भित्तामा टाँसेको त्यही ठूलो फ्रेममा गएर आँखा अडिन्छ। ‘बेस्ट फोटो अफ द ईयर.’..अनि सँगै टाँसिएको अवार्ड पनि। यो फोटोग्राफर मेरो पेशा हुँदै होइन। कहाँको डाक्टर बन्न हिँडेको मान्छे आधा डाक्टर आधा

पुरा पढ्नुहोस्

विद्याले लिइन् सांसदको शपथ

  • Dec 18, 2019

गत १४ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन्। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन्। सभामुख नभएका कारण उ

पुरा पढ्नुहोस्

दुर्घटनाबाट बेचैन भएँ, एक जना पनि मर्नु भएन : प्रधानमन्त्री

  • Dec 17, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरूलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन्। पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपा

पुरा पढ्नुहोस्

अत्याँसलाग्दो आकाशको जाम!

  • Dec 17, 2019

धर्तिलाई छोडेर बादल भित्र हुँदै विस्तारै बादलभन्दा निकै माथि हुँट्टदा पनि मन बेचैन रह्यो। आकाशबाट बादल निकै तल देख्दाको अनुभूती थोरैले मात्र गर्न पाएका होलान्। कति सेतो बादल बादलमाथि म र त्यहीँ बादलमा देखिएका अनेक आकृति वाह! कति लोभलाग्दो थियो। सफा

पुरा पढ्नुहोस्