एथ्लेटीक्स

पोखरा म्याराथनको उपाधि जापानका ताकानाशीलाई

  • Feb 16, 2020

पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुई घण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उहाँ च्याम्पियन बनेर उ

पुरा पढ्नुहोस्

दुर्गाराज बुढा र सुन माया बुढालाई गुरिल्ला म्याराथनको उपाधि

  • Feb 15, 2020

२५ औं जनयुद्ध दिवसको अवसर पारे आयोजित ‘तेस्रो मौराखारा गुरिल्ला म्याराथन’ को उपाधि दुर्गाराज बुढा र सुनमाया बुढाले जितेका छन्। शुक्रबार सम्पन्न सानीभेरी तेस्रो मौराखारा गुरिल्ला म्याराथनमा पुरुषतर्फको उपाधि मुसिकोट रूकुम पश्चिमका दुर्गाराज बुढ

पुरा पढ्नुहोस्

पाँचौ प्रधानसेनापति खुला म्याराथन फागुनको पहिलो साता हुने

  • Jan 30, 2020

पाँचौ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुनको पहिलो साता आयोजना हुने भएको छ। नेपाली सेना अन्तर्गतको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गते हुने भएको छ। आर्मी अफिसर्स क्लबमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले प्रतियोग

पुरा पढ्नुहोस्

म्याराथनको उपाधि सेनाका दनुवारलाई

  • Dec 31, 2019

कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न भएको दोस्रो जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताकोे उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन्। भीमदत्तनगर बजारदेखि ब्रह्मदेवसम्म भएको उक्त प्रतियोगितामा सेनाको श्रीनाथ गणका जवान दनुवारले उपाधि जितेको आयोजक भीमदत्त नगरपालिकाले जनाएको छ। त्यसैगरी प्रतिय

पुरा पढ्नुहोस्

विराटनगरमा खुल्ला दौड हुने

  • Dec 30, 2019

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले विराटनगरमा खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ। एकेडेमीको स्थापना दिवसको अवसर पारेर पुस १६ गते विराटनगरको शहीद मैदानबाट खुल्ला सडक दौडको आयोजना गरिने भएको हो।   आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताक

पुरा पढ्नुहोस्

सबै