बैंक/बिमा/ सेयर

नेप्से २‍.४९ ले बढ्दा कारोवार रु डेढ अर्ब

  • Feb 04, 2020

साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ।  यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ। परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको

पुरा पढ्नुहोस्

‘बुस्टिङ’ गर्नेलाई कारवाही गर्ने राष्ट्र बैंककाे चेतावनी

  • Feb 01, 2020

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत हुने विज्ञापन मार्फतको भुक्तानी (बुस्टिङ)का सम्बन्धमा नयाँ व्यवस्था गर्ने गरि निर्देशन जारी गरेको छ । शुक्रबार जारी सूचना अनुसार गुगल, फेसबुक, युट्युब, सामाजिक संजाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारीक रुपमा हुने कारोवार रोक्न निर्देशिका जारी गरेको हो।

पुरा पढ्नुहोस्

धितोपत्र बजारः नेप्सेमा झिनो गिरावट

  • Jan 30, 2020

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ। आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११

पुरा पढ्नुहोस्

युनाइटेड ईन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

  • Jan 24, 2020

युनाइटेड ईन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार उनले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका छन्।  अध्यक्ष श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत रहिसेकेका छन्।

पुरा पढ्नुहोस्

निर्माण व्यवसायीको २१औं वार्षिक साधारण सभा माघ ३ र ४ गते

  • Jan 14, 2020

नेपाल निर्माण व्यवसायी महासंघको २१औं वार्षिक साधारण सभा माघ ३ र ४ गते हुने भएको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने जनाएको हो।

पुरा पढ्नुहोस्

रावा बैंकको प्रादेशिक कार्यालय स्थापना

  • Jan 04, 2020

वीरेन्द्रनगरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।       वीरेन्द्रनगर नगरप

पुरा पढ्नुहोस्

कर्मचारीको अभावपछि बीमा समितिले बनायो जोखिममा आधारित नियमन गर्ने योजना

  • Jan 03, 2020

कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको बीमा समितिले जनाएको छ। पछिल्लो समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा र्निजीवन बीमा कम्पनी र १ वटा पुर्नबीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्।

पुरा पढ्नुहोस्

शेयर बजार : नेप्से पाँच अङ्कले घट्यो

  • Dec 30, 2019

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ। नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको

पुरा पढ्नुहोस्

बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म

  • Dec 23, 2019

बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, ‘सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइनँ ?’ तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो। उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए। हामी त्यसको

पुरा पढ्नुहोस्

सबै