बैंक/बिमा/ सेयर

झापामा निर्जीवन बीमा कम्पनीका प्रतिनिधि संगठित

  • Mar 05, 2020

झापाको बिर्तामोडका निर्जीवन बीमा कम्पनीका प्रतिनिधिले सन्तोष उप्रेतीको अध्यक्षतामा पेशागत बिमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी–आइपिएस) गठन गरेका छन्। प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुखसमेत रहेका उप्रेतीको नेत

पुरा पढ्नुहोस्

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार

  • Feb 23, 2020

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो। बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ। लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ। यसले बजारमा नयाँ लगानीकर्तासमेत

पुरा पढ्नुहोस्

पाँच अङ्कले बढ्यो नेप्से

  • Feb 20, 2020

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक समान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ। कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा ख

पुरा पढ्नुहोस्

नेप्सेमा झिनो सुधार

  • Feb 19, 2020

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ। सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुगेको छ। लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो।  यस्तै स

पुरा पढ्नुहोस्

नेप्से २‍.४९ ले बढ्दा कारोवार रु डेढ अर्ब

  • Feb 04, 2020

साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ।  यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ। परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको

पुरा पढ्नुहोस्

‘बुस्टिङ’ गर्नेलाई कारवाही गर्ने राष्ट्र बैंककाे चेतावनी

  • Feb 01, 2020

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत हुने विज्ञापन मार्फतको भुक्तानी (बुस्टिङ)का सम्बन्धमा नयाँ व्यवस्था गर्ने गरि निर्देशन जारी गरेको छ । शुक्रबार जारी सूचना अनुसार गुगल, फेसबुक, युट्युब, सामाजिक संजाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारीक रुपमा हुने कारोवार रोक्न निर्देशिका जारी गरेको हो।

पुरा पढ्नुहोस्

धितोपत्र बजारः नेप्सेमा झिनो गिरावट

  • Jan 30, 2020

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ। आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११

पुरा पढ्नुहोस्

युनाइटेड ईन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

  • Jan 24, 2020

युनाइटेड ईन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार उनले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका छन्।  अध्यक्ष श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत रहिसेकेका छन्।

पुरा पढ्नुहोस्

निर्माण व्यवसायीको २१औं वार्षिक साधारण सभा माघ ३ र ४ गते

  • Jan 14, 2020

नेपाल निर्माण व्यवसायी महासंघको २१औं वार्षिक साधारण सभा माघ ३ र ४ गते हुने भएको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने जनाएको हो।

पुरा पढ्नुहोस्

सबै