भलिबल

दिदी बहिनी भलिबल प्रतियोगिताकाे उपाधि एपीएफलाई

  • Feb 23, 2020

विभागीय टिम एपीएफले चौथों संस्करणको दिदी बहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ। विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको उपाधि जितेको हो।  पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट एपीएफले २५–१५ ले गुमाएको थियो। तर दोस्रो सेट २५&

पुरा पढ्नुहोस्

दिदिबहिनी भलिबल प्रतियोगिता: आर्मीलाई हराउँदै न्यु डाईमण्ड तेस्रो

  • Feb 23, 2020

चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डाईमण्ड स्पोर्ट्स क्लब तेस्रो भएको छ। पर्वतको बेनीमा शनिबार भउको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्ड तेस्रो बनेको हो। न्यु डाईमण्डले आर्मीमाथि २५–२३, २५–२१ र २५&nda

पुरा पढ्नुहोस्

एपीएफ दिदिबहिनी कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा

  • Feb 20, 2020

साविक विजेता एपीएफ क्लब चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पर्वतको बेनीमा बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो। आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–२१ ले गुमाएको थियो। तर, दोस

पुरा पढ्नुहोस्

राष्ट्रिय टिमकी स्पाइकर प्रतिभा माली एक वर्ष कोर्ट बाहिर

  • Jan 29, 2020

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा माली करिब एक वर्ष कोर्ट बाहिर रहने भएकी छिन्। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा पाँचौ संकरणको राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत गत शुक्रबार भएको खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभाले एपीएफविरुद्धको फाइनल खेलको

पुरा पढ्नुहोस्

हेल्प नेपाल र एपीएफ च्याम्पियन

  • Jan 25, 2020

हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौ संकरणको राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ।  त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो। तीन भारतीय खेलाडीसहित कोर्ट उ

पुरा पढ्नुहोस्

साविक विजेता एपीएफ फाइनलमा

  • Jan 24, 2020

साविक विजेता एपीएफ क्लब पाँचौ संकरणको राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो। एपीएफले पुलिसमाथि २५–१

पुरा पढ्नुहोस्

साविक विजेता आर्मी सेमिफाइनलमा

  • Jan 23, 2020

साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको एनभीए राष्ट्रिय महिला/पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा  प्रवेश गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको पहिलो क्वाटरफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी सेमिफाइनलमा   पुगेको हो।

पुरा पढ्नुहोस्

सेमिफाइनलमा न्यू डायमण्ड र आर्मी भिड्ने

  • Jan 22, 2020

काठमाडौंमा जारी पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाइनल समिकरण पुरा भएको छ।  मंगलबार सम्पन्न ग्रुप ए मा दुई विभागिय टोली विचको प्रतिस्पर्धामा एपिएफले सेनाको त्रिभुवन आर्मी क्लव(टिएसी) माथि ३ – १ को जित निकाल्दै समूह बिजेता बन्न सफल भयो।

पुरा पढ्नुहोस्

पुलिस क्लब सेमिफाइनलमा प्रवेश

  • Jan 21, 2020

पाँचौ एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिला तर्फ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।  सोमबार पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेको हो। समूह बिजेता र उपबिजेताको टुङ्गगो भने होङ्गवान्

पुरा पढ्नुहोस्

सबै