बिएल विशेष

केपी ओली जनमतअनुसार पाँच वर्ष प्रधानमन्त्री हुने र प्रचण्डले अध्यक्ष भएर एजेन्डाको नेतृत्व गर्ने गरी सहमति खोज्नुपर्छ : हरिबोल गजुरेल (अन्तर्वार्ता, भिडियो)

  • Aug 03, 2020

सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य हुन्– हरिबोल गजुरेल, ६६ । उनी पूर्व कृषिमन्त्री पनि हुन् । पार्टी एकताअघि उनी नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य थिए । उनी साविक माओवादीभित्रबाट प्रचण्डलाई सुझाव दिनसक्ने नेता हुन् ।  सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाच

पुरा पढ्नुहोस्

प्रचण्ड–नेपाल बेग्लै बैठकले नेकपाभित्र झन् संकट, वामदेवको प्रस्तावले प्रचण्ड खेमालाई धक्का

  • Jul 29, 2020

‘तपाईंहरु गुटको बैठक त सधैँ बस्दै आउनुभएको छ । आज बालुवाटारमै पनि बस्नुहोला तर पार्टीको बैठक भनेर  नभन्नुहोला । यसले अप्ठेरो पार्नसक्छ’, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलवार मध्यान्ह आफूलाई भेट्न आएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसो भनेका थिए ।

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसलाई मित्रशक्ति मान्ने पुष्पलाल ‘गद्दार’ होइनन् (मोहनविक्रम सिंहको भिडियोसहित)

  • Jul 22, 2020

कम्युनिष्ट पार्टीको एउटा विशेषता हुन्छ– कोही पनि नेतालाई आफू सहमत रहुञ्जेल देवत्वकरण गरिन्छ। उसलाई देवता समान प्रशंशा गरिन्छ तर असहमत हुनेबित्तिकै उसैलाई ढुंगोतुल्य पनि मानिँदैन। अत्यन्त अवमूल्यन गरिन्छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पु

पुरा पढ्नुहोस्

नेकपा संकटको मूल कारण ओली–प्रचण्डबीचको यस्तो अविश्वास, पार्टी फुटाउने हल्लाले प्रचण्डलाई ‘ब्याक फायर’

  • Jul 16, 2020

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निवास, बालुवाटारमै असार १८ गते स्थायी कमिटी बैठकमा जानकारी दिए– प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदै छन् । ४० प्रतिशतभन्दा कम सांसद्को समर्थनमा पार्टी फुटाउनसक्ने व्यवस्था गरिँदैछ । उनले पार्टी फुटाउँदै छन् । संसद

पुरा पढ्नुहोस्

पश्चिम-रुकुमको सोतीमा भएको छ जना हत्याकाण्डबारे भेरीका मेयर सीपी घर्तीको बयान (भिडियाे)

  • Jul 15, 2020

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा अत्यासलाग्दो दुर्भाग्यपूर्ण जुन घटना घट्यो– जेठ १० गते । त्यो मानव सभ्यताकै अत्यन्त कलंकित घटना हो । हत्या भएका छ जनामध्ये दुई जना गैरदलित र चार जना दलित समुदायकै होनहार युवा छन्– १८–२१ वर्षका । मारिएकामध्ये पाँच जना जाजरकाेटको भेरी नगरपालिकाका बासिन्दा हुन

पुरा पढ्नुहोस्

नेकपाभित्र विवादको गाँठो– तीन कुर्सी, चार दाउ !

  • Jul 10, 2020

‘म, मेरो र मेरालागि भन्ने भावना भयो भने पार्टीमा एकता हुँदैन । जतिसुकै एकता भने पनि विग्रहतिर लाग्छ । केही गरी अहिले टुट्यो भने यो नै अन्तिम हुँदैन, फेरि पनि फुट्छ । हामी, हाम्रो र हाम्रालागि भन्ने भावना विकास भयो भने अहिलेको समस्या पनि हल हुन्छ । नेकपाबाहेक विभिन्न समूहमा छरिएर रहेका अरु कम्युनिष्ट पार्टी

पुरा पढ्नुहोस्

नेकपा दुई ध्रुवीय हुँदै जाँदा माधव नेपाल समूहलाई धक्का

  • Jul 08, 2020

नेकपाभित्र पैदा भएको संकटमोचनका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले एक्लाएक्लै, कहिले एक–एक जना सहयोगी र कहिले दुई–दुई जना सहयोगीसहित छलफलमा जुटेका छन् .तर  ‘तेस्रो समूह’ को नेतृत्व गर्ने वरिष्ठ नेता माधवकु

पुरा पढ्नुहोस्

नेकपाभित्रको विवादबाट भारतले फाइदा उठाउने कोशिश गर्‍यो: मोहनविक्रम सिंह (अन्तर्वार्ता, भिडियाेसहित)

  • Jul 07, 2020

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, ८५ । पहिलो पुस्ताका नेता सिंह कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनबाटै केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनले नेकपामा ६५ वर्ष बिताइसकेका छन् । उनको स्थायी ठेगाना प्युठान हो ।

पुरा पढ्नुहोस्

चार दशकदेखि शीर्ष-नेतृत्वमा बसेका माधव नेपालले किन लिएनन् नेकपा संकटमोचनमा अग्रसरता ?

  • Jul 04, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर संकटमा छ । पार्टीका दोस्रो पुस्ताका नेताहरु विभाजनबाट जोगाउन आ–आफ्नो ठाउँबाट क्रियाशील छन् । स्थायी कमिटीका विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा जस्ता नेता बेग्लाबेग्लै ढंगले क्रियाशील छन् । ठाकुर गैरेजस्ता केन्द्रीय सदस्य फूटबाट जोगाउ

पुरा पढ्नुहोस्

सबै