बिएल विशेष

पहाडका सुरक्षाकर्मी नेपाल–भारत सीमा क्षेत्रमा पठाइए, सेना पनि खटियो गस्तीमा

  • Apr 15, 2020

भारतमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढेपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडा बनाएको छ । त्यसका लागि पहाडी भेगका सशस्त्र प्रहरीलाई सीमामा झारेको छ भने नेपाली सेना पनि पठाएको छ । खुल्ला सीमा रहेको नेपाल–भारत आवतजावत दुवै देशले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको घोषणा गरेपछि पनि पू

पुरा पढ्नुहोस्

नेपालीलाई ‘बीसीजी’ले कोरोनाबाट जोगाएको हुनसक्ने अमेरिकी अध्ययनको निष्कर्ष

  • Apr 05, 2020

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या न्यून रहेको र कोविड-१९ को कारण कसैको मृत्युको रिपोर्ट नआउँनु सुखद अनुभूति हो। यसको पछाडि के कस्ता कारण हुनसक्छन् भन्ने कुराको विभिन्न अनुमानकाबीच भर्खरै प्रकाशित एक अनुसन्धानको परिणामले एक मननीय कारण औंल्याएको छः नेपालमा वालवालिकालाई अनिवार्य

पुरा पढ्नुहोस्

शहीद स्मारक लिग–२०७६ चिरफार: खाली मैदानमा म्याच फिक्सिङदेखि र‌ंगभेद टिप्पणीसम्म

  • Feb 17, 2020

काठमाडौंको दशरथ रंगशाललामा शहीद स्मारक ए डिभिजन लिग हुन छाडेको ५ वर्ष भएको थियो। भूकम्पका कारण क्षतिग्रस्त मैदान पुनर्निर्माणमा समय लाग्दा रंगशालामा फुटबल खेल हुन सकेन।  गत वर्षदेखि लिग सुरु भएपनि एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल खेल मैदानमा खेलाइएको थियो । तर, नाम मात्रको लिगले एन्फाको साख स्वात्तै

पुरा पढ्नुहोस्

के तमीसँग कर्णालीको नक्सा छ ?

  • Feb 12, 2020

एकाबिहानै सम्झनामा आइदिन्छ एउटा अनुहार। औँला अग्रसर भैदिन्छन् तुरुन्तै नम्बर डायल गर्न। सुनिन्छ एक मधुर अनि सुस्ताएको बोली। ‘के भो स्वर अर्कै छ त’ –जिज्ञाशापूर्वक सोध्छु। ‘बिमारी भएर नेपालगञ्ज हस्पिटलमा धाइरहेको छु सञ्चो छैन्’ –विस्तारै उत्तर फर्काए उनले। करिव दुई महिना अघि म

पुरा पढ्नुहोस्

क्याम्पस पढ्न प्यूठानबाट काठमाडौं हिँडेका ज्ञवाली इन्सपेक्टर हुँदै आइजिपी

  • Feb 12, 2020

सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ। सर्वेन्द्र खनालले अवकाश पाएपछि प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डिआइजी) मध्ये पहिलो नम्बरमा रहेका ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त भएका हुन्। खनालसँगै तीन जना एआइजीले समेत अवकाश पाएपछि डिआइजीबाट सरकारल

पुरा पढ्नुहोस्

धमाधम बन्दै छ, २२ तल्ले धरहरा (भिडियाे सहित)

  • Feb 12, 2020

काठमाडौंको ऐतिहासिक धरोहरलाई बोकेको भीमसेन स्तम्भ अर्थात धरहराको निर्माण कार्य तीब्र रूपमा अगाडि बढेको छ। १८८१ सालमा निर्माण भएको धरहरा २०७२ सालको भुइँचालोमा पूर्णरुपले क्षतिग्रस्त भएको थियो। बीचको केही वर्ष राजनीतिक अस्थिरताका कारण अन्यौलमा परेको धरहरा निर्माण कार्य गत मंसिरदेखि सुरु भएको हो। हाल २२ तलामा निर्माण भ

पुरा पढ्नुहोस्

असमका लिम्बू जाति

  • Feb 02, 2020

नेपालमा परापूर्वकालदेखि बसोबास गरेको जनजातिमध्येको एउटा जाति हो, लिम्बू। जसका आफ्नै कला, संस्कृति, भेषभूषा र लिपि छन्। यस जातिको मूल स्थान नेपालको पूर्वी क्षेत्र हो। कुनै समय लिम्बूको आफ्नै देश थियो, जुन देशलाई लिम्बूवान भनिन्थ्यो। अहिले नेपालको पूर्वी क्षेत्रबाट लिम्बूको बसोबास फैलिएर देशको प्रायः सबै क्षेत्रमा पुग

पुरा पढ्नुहोस्

मुगुका हिरा अर्थात् हिरा बिजुली

  • Feb 01, 2020

मुगु डायरी -४ ‘तपाईंले थिएटरमा करणाली दख्खिन बग्दो छ’ हेर्नुभयो ? छैन भने केही बिरिएको छैन। गुरुकुलको युट्युव च्यानलमा गएर सिधै वा डाउनलोड गरेर हेर्न सक्नु हुन्छ।

पुरा पढ्नुहोस्

सहिद बुवाको सम्झनामा

  • Jan 31, 2020

समयले कयौं स्मृतिहरु धमिलो बनाउँदै लैजान्छ। तर, केही स्मृति जति समय बित्दा पनि धमिलो हुदैनन्। वर्तमानले तिनलाई पुनर्ताजगी गर्दा घटित समयभन्दा ती स्मृति अझ ताजा बन्दा रहेछन्। २०३७ साल फागुन १२ गते पञ्चायति व्यवस्थाबाट मारिनु भएका बुवा ऋषिराज देवकोटा ‘आजाद’ मेरो सन्दर्भमा त्यसरी

पुरा पढ्नुहोस्