ब्रेक

अफ्रिकी महादेशमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ। कोविड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ।  अफ्रिका सिडीसीको पछिल्लो विवरण अनुसार कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ६ हजार पुगेको छ भन