ब्रेक >> एसिया

इरानमा पनि कोरोनाबाट पाँच जनाको मृत्यु

  • Feb 22, 2020

इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ।  इरानी स्वास्थ्य म

पुरा पढ्नुहोस्

हङकङमा १५ औं तलाबाट खस्दा चार वर्षीया बालिकाको मृत्यु, बुवा प्रहरी नियन्त्रणमा

  • Feb 22, 2020

हङकङमा १५ औं तलाबाट खस्दा एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। शुक्रबार स्थानीय समयअनुसार अपरान्ह २ बजेर १८ मिनेटमा चुनमुनस्थित वु चुई सडक नजिकको बटरफ्लाई स्टेट भवनबाट ती बालिका भुइँमा बझार्यकी थिइन्। भवनका गार्डले यस घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। बालिकालाई तत्कालै चुनमुन अस्पताल भर

पुरा पढ्नुहोस्

अफगानिस्तानमा आजबाट युद्धबिराम, आगामी हप्ता हस्ताक्षर हुने

  • Feb 22, 2020

अफगानिस्तानको गृहयुद्ध अन्त्य गर्ने विषयमा अमेरिका र तालिबानबीच सम्झौता भएको छ। अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ। शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले तालिबान र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका हुन्। त्यसअघ

पुरा पढ्नुहोस्

डुवर्समा कार दुर्घटना, पाँच जनाको मृत्यु

  • Feb 21, 2020

पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लाको वीरपाडामा कार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते बनेका छन्। बिहीबार राति भुटानसँग सीमा जोडिएको डुवर्सको वीरपाडा तीव्र गतिमा रहेको कार सडक छेउ रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेहरुमा वीरपाडाक

पुरा पढ्नुहोस्

कोरोना भाइरस : वुहानमा करिब चार हजार शैयाको नयाँ अस्पताल बन्दै

  • Feb 21, 2020

चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ। कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा सम्लग्न एक कम्पनीले बताएको छ। अस्पत

पुरा पढ्नुहोस्

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

  • Feb 21, 2020

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको  बताएका छ्न्।  शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमितको दक्षिण कोरियामा पनि मृत्यु

  • Feb 20, 2020

दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ।  स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो। सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ।  अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना

पुरा पढ्नुहोस्

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना: ६ को मृत्यु, १८ घाइते

  • Feb 20, 2020

नेपाली तीर्थयात्रीहरू चढेको बस भारतमा दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ। सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ। घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प

पुरा पढ्नुहोस्

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८

  • Feb 20, 2020

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले  बिहीबार जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ

पुरा पढ्नुहोस्

सबै