ब्रेक >> अष्ट्रेलिया

बेलायतमा काेराेना त्रास, सबै शैक्षिक संस्था बन्द

  • Mar 19, 2020

बेलायत सरकारले विद्यालय, क्याम्सप तथा नर्सरीहरु बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको प्रयास अन्तर्गत सरकारले शुक्रबारदेखि सबै स्कूल, क्याम्पस तथा नर्सरीहरु अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने यसबारे निर्णय हुन

पुरा पढ्नुहोस्

अष्ट्रेलियास्थित नेपाली राजदूतावासको अपिल- अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्नू

  • Mar 18, 2020

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न नेपालीहरुलाई अपिल गरेको छ।  अष्ट्रेलिया सरकारले बुधबार आफ्ना नागरिकलाई विदेश यात्रामा रोक लगाउनुको साथै सय जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार नेपाली राजदूतावासले त्यहाँस्थित नेपालीहरुलाई बिना क

पुरा पढ्नुहोस्

कोरोनाको त्रासले अष्ट्रेलियामा ट्वाइलेट पेपर अभाव, पत्रिकाले छाप्न थाल्याे खाली पाना

  • Mar 09, 2020

अष्ट्रेलियाको एक पत्रिकाले ८ पेज खाली पाना वितरण गरेको छ। कोरोना भाइरसको त्रासका कारण ट्वाइलेट पेपर अभाव भएपछि अष्ट्रेलियाको डार्बिनबाट प्रकाशित हुने एनटी न्युज पत्रिकाले खाली पाना वितरण गरेको हो।  अष्ट्रेलियाका सुपर मार्केटमा ट्वाइलेट पेपरको अभाव देखिएको छ। कतिपय स्थानमा ट्वाइलेट पेपर खरिद गर्ने विषयमा

पुरा पढ्नुहोस्

अस्ट्रेलियाको वाललनमा ट्रेन पल्टिँदा दुई जनाको मृत्यु

  • Feb 21, 2020

अस्ट्रेलियाको वाललनमा ट्रेन पल्टिँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार १६० यात्रु बोकेको एक्सपिटी ट्रेन वाललन नजिकै ट्र्याक बाहिर जाँदा पल्टिएको डेली मेलले जनाएको छ। ‍ दुर्घटनापछि मेलबर्न र सिड्नीबीचको ट्रयाक बन्द गरिएको छ। घाइतेको विस्तृत विवरण आइसके थुप्रै घाइते रहे पनि कति छन् भन्ने खुल्न भने स

पुरा पढ्नुहोस्

रग्वी खेलाडीले श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का

  • Feb 21, 2020

अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ।  उक्त हत्याकाण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडीको संलग्नताको आशङ्काको नजिक पुगेको बताएको हो। अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार यहाँको

पुरा पढ्नुहोस्

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु

  • Feb 20, 2020

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।  प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ। ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए।  दुबै बि

पुरा पढ्नुहोस्

अस्ट्रेलियामा कारमा आगलागी हुँदा चार जनाको ज्यान गयाे

  • Feb 20, 2020

अस्ट्रेलियामा कारमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ।  क्याम्प हिलमा भएको आगलागीमा १० वर्षमुनिका तीन जना बालबालिकासहित चार जनाको ज्यान गएको हो। कारमा रहेकी एक जना महिला शरीरका धेरै भाग जलेर घाइते भएकी छिन् र उनलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ। कारमा कसरी आगलागी भयो भन

पुरा पढ्नुहोस्

चिनियाँहरू मास्कलाई किन गर्छन् यति धेरै विश्वास?

  • Feb 18, 2020

चीनमा कोरोना भाइरस संक्रमणले महामारी रूप लिएपछि 'फेस मास्क' को माग बढेको छ। चीनसहित दक्षिण तथा पूर्वी एसियाली मुलुकमा मान्छे मास्कले नाक–मुख ढाकेर हिँडेका दृश्य प्रशस्त देखिन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय सामान्य मास्कको माग सय गुणा र मूल्य २० प्रतिशत बढेक

पुरा पढ्नुहोस्

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

  • Feb 14, 2020

कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ। पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ। प्रधानमन्

पुरा पढ्नुहोस्

सबै