कोरोना अपडेट

बेल्जियमबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण

  • Mar 29, 2020

बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। युरोपेली देश बेल्जियमबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो। उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्। त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा

पुरा पढ्नुहोस्

अफगानिस्तानमा ११० जना कोरोना भाइरस संक्रमित

  • Mar 29, 2020

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमितको  संख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ संक्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताएका छन्।  अफगानिस्तानको हेरात

पुरा पढ्नुहोस्

कोरोनाबारे जानकारी दिन आजदेखि नयाँ वेब पोर्टल एप्लिकेशन

  • Mar 28, 2020

सरकारले कोरोना नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने भएको छ। कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएक

पुरा पढ्नुहोस्

यूएईमा दुई नेपालीसहित ७२ जनामा कोरोना संक्रमण

  • Mar 28, 2020

संयुक्त अरब इमिरेट्स (यूएई) मा फेरि दुई नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो। मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको स्था

पुरा पढ्नुहोस्

अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे

  • Mar 28, 2020

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। शुक्रबार झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख नाघेको हो। पछिल्लो २४ घण्टामा कम्तिमा १६ हजार ९६१ जनामा नयाँ संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक लाख दुई हजार ३९६ पुगेको हो। यस्तै मृत्यु हुनेको संख्या १६ सय ७ पुगेको

पुरा पढ्नुहोस्

इटालीमा कोरोना कारण एकै दिन ९१९ जनाको मृत्यु

  • Mar 28, 2020

इटालीमा एकै दिन कोरोना भाइरसका कारण ९ सयजना भन्दा बढीको ज्यान गएको छ। शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो। योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ। बिहीबार मृत्यु हुनेको संख्या कम भएपछि अब सो क्षेत्रमा अवस्था सुधार हुँदै गएको हो कि भन्ने अपेक्षा गरिएको थियो।

पुरा पढ्नुहोस्

यी १०२ वर्षीय इटालियन हजुरआमा जसले जितिन् कोरोनालाई

  • Mar 28, 2020

मानव जाति र कोरोनाबीचको युद्धमा कोरोनाले जितेको मात्र छैन, हारेको पनि छ। अहिलेसम्म २७ हजार २५१ जनालाई कोरोनाले जितेको छ भने एकलाख ३२ हजार ६ सय २२ सँग हारेको छ। यो समाचार लेखिरहदा संसारका पाँचलाख ९४ हजार तीनसय ४४ मानिस र कोरोनाबीच युद्ध जारी छ। कोरोनामाथि युद्ध जित्ने लाखौै विजेतामध्ये एक हुन् यी १०२ वर्षीय इ

पुरा पढ्नुहोस्

कोरोनाबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु

  • Mar 28, 2020

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ।  विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित व्यक्तिहरूमा एक लाख २४ हजार

पुरा पढ्नुहोस्

लकडाउनका सकारात्मक पक्ष
  • अन्नपूर्ण पोष्ट
सबै