कोरोना अपडेट

काठमाडौं उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि

  • Jul 02, 2020

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं २८, ललितपुरका २, भक्तपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। यस्तै काठमाडाैंमा काेराेना संक्रमणबाट थप एकजनाकाे मृत्यु भ

पुरा पढ्नुहोस्

आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, एक शिशुकाे मृत्यु

  • Jul 02, 2020

नेपालमा पछिल्लो २४ घन्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा संक्रमण देखिएको हो।  जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।  उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेक

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ४९ जना डिस्चार्ज, थपिए ६ संक्रमित

  • Jul 02, 2020

कर्णाली प्रदेशमा थप ४९ जना डिस्चार्ज भएका छन्।  स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर तिवारीका अनुसार बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएकाे हाे।  यससँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ११ सय २७ पुगेको छ।  यता थप ६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाम

पुरा पढ्नुहोस्

लमजुङका १६ र पोखराका एकजनामा काेराेना संक्रमण

  • Jul 02, 2020

गण्डकी प्रदेशमा बिहीबार १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ। निर्देशनालयका अनुसार संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महा

पुरा पढ्नुहोस्

भारतमा तीब्र गतिमा कोरोना संक्रमित बढ्दै, ५ दिनमा एक लाखमा संक्रमण

  • Jul 02, 2020

भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा अगाडि बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा कोरोनाका एक लाख संक्रमित बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा छैटौं पल्ट सन्देश दिनु परेको थियो।  भारतमा ३० जनवरीमा कोरोनाको पहिलो संक्रमित फेला परेको थियो। त्यस यता ढिलो संक्रमण फैलिएपनि पछिल्लो

पुरा पढ्नुहोस्

अक्सफोर्ड युनिभर्सिटीमा कोभिड–१९ भ्याक्सिनको ट्रायल तेस्रो चरणमा

  • Jul 02, 2020

अक्सफोर्ड युनिभर्सिटीकी भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले काेराेना भाइरस (कोभिड–१९) को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको दावी गरेकी छिन्। बेलायतमा एक संसदीय सुनुवाईको क्रममा उनले अक्सफोर्ड युुनिभर्सिटीकाे याे ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको जानका

पुरा पढ्नुहोस्

ललितपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण

  • Jul 01, 2020

ललितपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण देखिएको छ।   स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले चापागाउँका ६६ वर्षका पुरुषमा संक्रमण देखिएको जानकारी दिए। गोदावरी नगरपालिका ११ का उनी पित्तथैलीको अपरेसन गर्न मेडिसिटी अस्पताल पुगेका थिए। अपरेसनअघि परीक्षण गर्दा कोरोना संक्र

पुरा पढ्नुहोस्

काेराेनाबाट अछाममा एक जनाकाे मृत्यु, मृतककाे संख्या ३० पुग्याे

  • Jul 01, 2020

नेपालमा कोरोना भाइरस (काेभिड–१९) बाट मृत्यु हुनेकाे संख्या ३० पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट बुधबार पोजेटिभ आएको हो ।   मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रामारोशन गाउँप

पुरा पढ्नुहोस्

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, आजै मात्र १४६२ जना डिस्चार्ज

  • Jul 01, 2020

पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

पुरा पढ्नुहोस्