कोरोना अपडेट

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

  • Apr 02, 2020

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘‘पोजेटिभ’’ आएको छ। नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। दोस्रो रिपोर्ट

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धका दुई खोप परीक्षण सुरु, डब्लुएचओले दियाे स्वीकृति

  • Apr 02, 2020

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको सम्भावित संक्रमण रोक्नको लागि दुई खोपको परीक्षण सुरु गरेका छन्। यो परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वीकृति दिएको छ।  वैज्ञानिकहरुले कोरोना विरुद्ध कोशेढुंगा साबित हुने ठानिएका खोपको प्रयोगशालामा परीक्षण सुरु गरेका हुन्। अक्सफोर्ड विश्

पुरा पढ्नुहोस्

अष्ट्रेलियाको न्यु साउथ वेल्स तीन महिना लकडाउन, उल्लंघन गरे प्रतिव्यक्ति एक हजार डलर जरिवाना

  • Apr 02, 2020

अष्ट्रेलियाको न्यु साउथ वेल्समा लकडाउन तीन महिनासम्म जारी रहने भएको छ। अहिले जारी रहेको लकडाउन जुन २७ सम्म जारी राखिने छ। न्यु साउथ वेल्सका प्रहरी कमिश्नर मिक फुलरले आफू उक्त समयसीमापछि भने यो लकडाउन नलम्ब्याउने पक्षमा रहेको बताएका छन्। कोरोना भाइरस  नियन्त्रणका लागि चालिएको कदमले सकारात्मक नतिजा द

पुरा पढ्नुहोस्

दुईपटक क्यान्सरलाई जितेका अमेरिकी डाक्टर कोरोनासँग पराजित भए

  • Apr 02, 2020

दुईपटक क्यान्सरलाई जितेका अमेरिकी डाक्टरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। न्यू जर्सी राज्यको इस्ट अरेन्ज जनरल हस्पिटलको आकश्मिक कक्षमा कार्यरत डा. फ्र्याङ्क गाब्रिनको कोरोना संक्रमणका कारण मंगबार निधन भएको हो। न्यूयोर्क सिटीमा बस्दै आएका डा. गाब्रिनले ९ महिनाअघि इस्ट अरेन्ज हस्पिटलमा काम

पुरा पढ्नुहोस्

एचआइभी वैज्ञानिक गीता रामजीकाे कोरोनाले लियाे ज्यान

  • Apr 02, 2020

विश्वविख्यात वैज्ञानिक गीता रामजीको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित भएकी दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । एचआइभी विरुद्धको उपचार पत्ता लगाउने अभियानमा वैज्ञानिक रामजीको महत्वपूर्ण भूमिका छ। एचआइभी संक्रमितको जीवन रक्षाका लागि आफ्नो अनुसन्धान केन्द्रित गर

पुरा पढ्नुहोस्

इटाली र स्पेनमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढ्दो, मृत्युदर भने घट्याे

  • Apr 02, 2020

इटाली र स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या लगातार बढ्दो क्रममा छ। इटालीमा संक्रमण र मृत्युदर केही कम भए पनि भयावह नै रहेको छ। पछिल्लो २४ घण्टामा स्पनेमा ९२३ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३८७ पुगेको छ। ८ हजार १९५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या स्पेन

पुरा पढ्नुहोस्

अमेरिकामा कोरोना भाइरसबाट एकैदिन १,०४६ को मृत्यु, मर्नेको संख्या ५,१००

  • Apr 02, 2020

अमेरिकामा पछिल्लो ८ घण्टामा कोरोना भाइरसले १०४९ को ज्यान लिएको छ। अमेरिकामा एकैदिन मृत्यु हुनेको यो कीर्तिमानी संख्या हो। यो संख्या सँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५१०२ पुगेको छ। मंगलबार मृत्यु हुनेको संख्या ९१२ थियो ।   पछिल्लो सातादेखि कोरोना भाइरसको विश्व इपिसेन्टर

पुरा पढ्नुहोस्

फ्रान्समा कोरोनाविरूद्ध एन्टिबडी टेस्ट, गरियो प्रत्यक्ष प्रसारण

  • Apr 02, 2020

फ्रान्स मानिसलाई कोरोना लागे नलागेको थाहा पाउँन अक्सर नाकको प्वालमा उपलब्ध सिँगान या म्यूकस परीक्षण गरिन्छ। यसरी परीक्षण गरिएपछि त्यसको नजिता कुर्न कम्तीमा ४८ घन्टा पर्खनुपर्छ। तर, मंगलबारदेखि भने बिधिवत रुपमा रगत परीक्षणको बिधि प्रयोगमा ल्याइएको छ। यो बिधिबाट शरीरमा कोरोना भएको नभएको पत्तो लाग्दैन तर शरीरमा को

पुरा पढ्नुहोस्

लकडाउन नवौ दिन {फोटोफिचर}

  • Apr 01, 2020

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले विगत ९ दिनदेखि लकडाउन गरेको छ। विश्व स्वास्थ्य संगठनलेसमेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराइसकेको छ। नेपालका बजार पसल र सडकहरू सुनसान छन्। काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल, कान्तिपथ, दरबारमार्ग, पुतलीसडक,

पुरा पढ्नुहोस्