क्रिकेट

सन्दीप बुवा र बहिनीलाई लिन सुनौली बोर्डर पुग्दा हेर्नेको भीड

  • Jun 16, 2020

नेपालका स्टार लेग स्पीनर सन्दीप लामिछाने आफ्नो बुवा र बहिनीलाई लिन बुटवलस्थित सुनौली बोर्डर पुगेका छन्। चितवन निवासी सन्दीपका बुवा तथा बहिनी भारतमा रहेको बेला कोरोना भाइरसको संक्रमणका कारण उतै थुनिएका थिए। सन्दीपका बुवा चन्द्रनारायण भारतीय रेल्वेका से

पुरा पढ्नुहोस्

७ मिनेटभित्रै भारतीय टिमको प्रशिक्षक भएको ग्यारी क्रस्र्टनको खुलासा

  • Jun 15, 2020

दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान ग्यारी क्रस्र्टनले आफू ७ मिनेटभित्रै भारतीय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको रहस्य खोलेका छन्।  प्रशिक्षणको कुनै अनुभव नभएका क्रस्र्टनले पूर्व कप्तान तथा छनोट समितिका सदस्य सुनिल गावस्करको इमेलबाट अन्तर्वार्ताका लागि सुझाव पाएपछि आफू गएको बताए। क्रस्र्टनकै प्रशिक्षणम

पुरा पढ्नुहोस्

सचिन र विराटको नामममा अस्ट्रेलियामा बाटो

  • Jun 15, 2020

अस्ट्रेलियामा भारतीय लगानीकर्तालाई लोभ्याउने योजनाअनुसार सरकारले मेलबर्नको सडकलाई क्रिकेटका हस्ती सचिन तेन्दुलकर र विराट कोहलीको नामबाट नामाकरण गरेको छ।  मेलबर्न शहरमा सडकको नाम तेन्दुलकर ड्राइभ र कोहली क्रिसेन्ट राखिएको छ। यस्तै, सन् १९८३ मा भारतलाई विश्व कप जिताएका कप्तान कपिल देवको नाममा पनि देव टेरे

पुरा पढ्नुहोस्

क्रिकेटर साहिद अफ्रिदीमा देखियो कोरोना संक्रमण

  • Jun 13, 2020

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अफ्रिदीले शनिबार आफू संक्रमित भएको पुष्टि गरको हुन्। अफ्रिदी कोभिड–१९ बाट संक्रमित हुने क्रिकेट दुनियाँकै पहिलो ठूला सेलिब्रेटी समेत हुन्।  ‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थ

पुरा पढ्नुहोस्

सीपीएल अगष्टदेखि सुरू हुने, खेलाडीको तलबमा ३० प्रतिशतसम्म कटौती

  • Jun 13, 2020

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अगष्ट १८ देखि १० सम्म आयोजना गरिने तयारी भएको छ। तर लिगका लागि सरकारको अनुमति लिनुपर्नेछ। खेलहरु क्लोज डोरमा गराउने तयारी छ। यस्तै २०१९ को तुलनामा खेलाडीहरुको तलबमा पनि ३० प्रतिशतसम्म कटौती हुने छ। २० हजार डलर भन्दा कम तलब हुने खेलाडीको भने तलब कटौती हुने छैन। ३० हजार

पुरा पढ्नुहोस्

दर्शक बिना नै आईपीएल गराउने बीसीसीआईकाे तयारी !

  • Jun 12, 2020

गत मार्च २९ देखि सञ्चालन गर्ने खेल तालिका रहेको इण्डियन प्रिमियर लिग (आईपीएल) कोरोना भाइरसको बढ्दो संक्रमणका कारण रोकिएको छ। तर भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) भने खेल कसरी सुरु गर्ने भन्ने याेजना बनाउन थालेकाे छ। यसैक्रममा बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएलका लागि सबै सम्भावित विकल्पम

पुरा पढ्नुहोस्

स्कटल्याण्डमा नेपालले खेल्न लागेकाे ट्राइ सिरिज स्थगित

  • Jun 11, 2020

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा आगामी जुलाईमा तय भएको ट्राइ सिरिज स्थगित भएको छ। आईसीसीसँग स्कटल्याण्ड क्रिकेटले आग्रह गरेपछि यो सिरिज स्थगित गरिएको हो।  विश्वभर फैलिएको कोरोनाभाइरस महामारीको संकटका कारण तीन राष्ट्र सहभागी सिरिज स्थगित गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ

पुरा पढ्नुहोस्

टी-२० विश्वकपको निर्णय अर्को महिना हुने

  • Jun 11, 2020

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसै वर्ष हुने पुरुष टी-२० र महिला ओडिआई  विश्वकपबारे अन्तिम निर्णय अर्को महिना गर्ने भएको छ।  भिडियो च्याटबाट बुधबार बसेको आईसीसीको कार्यकारी अधिकृतको  बैठकले विश्वकपसहित अन्य महत्वपूर्ण विषयबारेको निर्णय अर्को महिनाको बैठकबाट तय गर्ने निर्णय गरेको

पुरा पढ्नुहोस्

टेस्ट क्रिकेटमा नयाँ नियम : बलमा थुक लगाए ५ रन पेनाल्टी !

  • Jun 10, 2020

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केही नियमहरुमा परिवर्तन गरेको छ। परिवर्तित नियम टेष्ट क्रिकेटमा मात्र लागू हुने आईसीसीले स्पष्ट पारेको छ। अनिल कुम्ब्ले नेतृत्वको आईसीसीको मुख्य कार्यकारी समिति (सीईसी) को स

पुरा पढ्नुहोस्