अन्य

नेपाल टेलिकमका लोकप्रिय अनलिमिटेड डाटा र भ्वाइस प्याक

  • Feb 18, 2020

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ। पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन्। सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको

पुरा पढ्नुहोस्

विवेकको भरपुर उपयोग गर्दै एनएलआइसीका ‘कान्छा सिइओ’

  • Feb 16, 2020

गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो। पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे। हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात जानकी मन्दिर नजिकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उनकै नाम लिन्थे। सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन&rs

पुरा पढ्नुहोस्

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब

  • Feb 16, 2020

सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने १० अर्ब रुपैयाँ बराबरको रकम जोगिएको छ। प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ। चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ। नियमित विद्य

पुरा पढ्नुहोस्

आधी ग्राहकले नियमित विद्युत महसुल बुझाउँदैनन्

  • Feb 16, 2020

विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा वढी नाघेको छ। चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २०० पुगेको छ।  केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका

पुरा पढ्नुहोस्

स्वीकृतिबिनाका सबै प्रचार सामग्री हटाइँदै

  • Feb 13, 2020

काठमाडौं महानगरपालिकाले नियमविपरीत राखिएका आठ हजार प्रचार सामग्री हटाएको छ। पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ। पाँच वर्षअघि नै महानगरपालिकाले साइनबोर्ड र होर्डिङबोर्ड हटाउने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन ह

पुरा पढ्नुहोस्

आजकाे विनिमयदर: डलरदेखि रियालसम्मको भाउ कति छ?

  • Feb 13, 2020

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा रहेको छ।  यस्तै, पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ९१ पैसा

पुरा पढ्नुहोस्

पेट्रोल अन्वेषण: सर्वेको काम ८० प्रतिशत सम्पन्न

  • Feb 11, 2020

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ। अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक (सेस्मिक) सर्भेको काम जारी रहेको छ  । सर्भेको  ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ। &nb

पुरा पढ्नुहोस्

फागुन १९ देखि नारिता उडान

  • Feb 10, 2020

नेपाल वायुसेवा निगमले जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारभ गर्ने भएको छ। एयरबस वाइडबडीबाट गरिने सिधा उडान फागुन १९ गते अर्थात २ मार्चदेखि हप्ताको सोमबार, बुधबार र शुक्रवार गर्न लागेको हो। बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ म

पुरा पढ्नुहोस्

जीएमआरले भन्यो : माथिल्लो कर्णालीको काम छिट्टै सुरु हुन्छ

  • Feb 10, 2020

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर)ले आउँदो तीन महिनाभित्र विद्युत् खरिद सम्झौताको सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको छ।  कूल ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् बङ्गलादेश सरकारलाई बिक्री गर्ने

पुरा पढ्नुहोस्

सबै