फुटबल

च्याम्पियन बनिसकेको लिभरपुलमाथि सिटीकाे सानदार जित

  • Jul 03, 2020

इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटीले यो सिजनको लिगको च्याम्पियन बनिसकेको लिभरपुलमाथि सानदार जित निकालेको छ।  घरेलु टोली म्यानचेस्टर सिटीले लिभरपुललमाथि ४–० को सानदार जित हात पारेको हो।  इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा केभिन डि ब्रु

पुरा पढ्नुहोस्

सेफिल्डसँग टोटेनह्यामकाे लज्जास्पद हार

  • Jul 03, 2020

इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत बिहीबार राति भएको खेलमा टोटेनह्यामले सेफिल्ड युनाइटेडसँग ३–१ गोल अन्तरकाे लज्जास्पद हार व्यहाेरेकाे छ। सेफिल्डको घरेलु मैदानमा भएको खेलमा सन्डेर बेर्गे, माउसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे। टोटेनह्यामका ह्यारी केनले एक गोल फर्काए।

पुरा पढ्नुहोस्

रामोसको गोलमा रियलको जित, बार्सिलाेनासँगकाे अंक दूरी ४ पुग्याे

  • Jul 03, 2020

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको रियल मड्रिडले गेटाफेलाई १-० ले पराजित गरेको छ। घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा रियलले कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि जित हात पारेकाे हाे।

पुरा पढ्नुहोस्

ब्रेसियामाथि इन्टर मिलानको गोलकाे बर्षा

  • Jul 02, 2020

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इन्टर मिलानले शानदार जित दर्ता गरेको छ।  घरेलु मैदानमा भएको खेलमा इन्टरले ब्रेसियालाई ६–० ले पराजित गरेको हो। इन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड

पुरा पढ्नुहोस्

लण्डन डर्बीमा चेल्सी पराजित

  • Jul 02, 2020

प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको लण्डन डर्बीमा घरेलु टोली वेष्ट ह्यामले चौथो स्थानको चेल्सीलाई स्तब्ध पारेको छ। रेलिगेशनको जोखिममा रहेको वेष्ट ह्यामले चेल्सीलाई ३–२ गाेल अन्तरले पराजित भएकाे हाे। वेष्ट ह्यामकाे लागि सुचेक, एन्टोनिओ र एन्ड्री यर्मोलेन्काले एक एक गाेल गरे। यता चेल्सीका लागि

पुरा पढ्नुहोस्

१८ वर्षे कवासीसँग वायर्नले गर्‍याे चार वर्षे सम्झौता

  • Jul 02, 2020

जर्मन क्लब वायर्न म्युनिखले युवा डिफेन्डर तान्गुय कवासीलाई अनुबन्ध गरेको छ। वायर्नले फ्रेन्च फुटबलर कवासीसँग चार वर्षको सम्झौता गरेकाे हाे। १८ वर्षे डिफेन्डर कवासी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेण (पीएसजी) बाट खेल्दै आएका थिए। पीएसजीसँगको उनको सम्झौता जुन ३० मा सकिएको थियो। तर, उनले क्लबस

पुरा पढ्नुहोस्

मेसीकाे ७०० औँ गाेलकाे काेशेढुङ्गा पार

  • Jul 01, 2020

अर्जेन्टिनी राष्ट्रिय फुटबल तथा क्याटलान क्लब बार्सिलोना कप्तान लिओनेल मेसीले करीअरमा ७ सय गोल पूरा गरेका छन्।  मंगलबार एटलेटीकोविरुद्ध खेलमा गोल गर्दै मेसीले ७ सय गोल पूरा गरेका हुन्। मेसीले खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।  गत साता मात्र ३३ वर्ष पुगेका मेसीले ७ सय

पुरा पढ्नुहोस्

अफ्रिका कप अफ नेसन्स फुटबल एक वर्ष सर्‍याे

  • Jul 01, 2020

अफ्रिका कप अफ नेसन्स फुटबल एक वर्ष पछि सरेको छ। कोरोना भाइरसको महामारीको कारण ३३ औं संस्करणको प्रतियोगिता सन् सन् २०२१ लागि सरेको हो। अफ्रिकन फुटबल महासंघले मंगलबार प्रतियोगिता २०२२ को जनवरी सम्मको लागि स्थगित गरिएको जानकारी दिएकाे छ।  यसअघि क्यामरुनमा तय भएको प्रतियोगिता आगामी जनवरी ९ द

पुरा पढ्नुहोस्

टोरिनोको मैदानमा लाजियोकाे जित, उपाधि सम्भावना कायमै

  • Jul 01, 2020

 इटालियन सिरी ए अन्तर्गत मंगलबार रातिको खेलमा लाजियोले टोरिनोलाई पराजित गरेको छ।  पाहुना टाेलि लाजियोले टोरिनोको मैदानमा २-१ को जित दर्ता गरेकाे हाे। लाजियोले पहिलो हाफमा पछाडि परेपनि दोस्रो हाफमा २ गोल फर्काउँदै उपाधि होड रोमान्चक बनाएको हो। 

पुरा पढ्नुहोस्

सबै