फुटबल

ए डिभिजन लिग: पुलिसकाे दोस्रो जित, उक्लियो पाँचौ स्थानमा

  • Jan 02, 2020

शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ। बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटा क्लबलाई २–१ ले पराजित गरेको हो। पुलिसले आत्मघाती गोलबाट अग्रता लिएको थियो। १५ औं मिनेटमा पुलिसका सुमन लामाले हानेको प्रहार संकटाका अमित तामाङले ब

पुरा पढ्नुहोस्

४५ दिने प्रतिबन्धपछि अन्जन र सन्ताेष मैदानमा उत्रँदै

  • Jan 01, 2020

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रतिबन्धमा परेका सन्तोष तामाङ र अन्जन विष्ट यही हप्तादेखि मैदान फर्कने भएका छन्। विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा बिताएपछि एन्फाको अनुशासन कमिटिले राष्ट्रिय फुटबल टिमका सदस्य रहेका सन्तोष र अन्जनलाई फुटबलमा ४५ दिने प्रतिबन्ध र ५० हजार जरिवाना गरे

पुरा पढ्नुहोस्

ए डिभिजन लिग: च्यासलमाथि जावलाखेलको जित

  • Jan 01, 2020

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो। जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे। ८१ औं मिनेटमा रुप बह

पुरा पढ्नुहोस्

‘ए’ डिभिजन लिगः सन्तोष साहुखललाई सय गोल पुर्‍याउने मौका

  • Dec 31, 2019

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरण अन्तर्गत मंगलबार दुई खेल हुनेछन्। च्यासल युथ क्लबले जावलाखेल युथ क्लबको सामना गर्दा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिश्पर्धा गर्नेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातद

पुरा पढ्नुहोस्

बेन्जिमाले गरे क्लबसँग थप सम्झौता

  • Dec 31, 2019

फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले क्लबसँगको सम्झौता थप गरेका छन्।  बेन्जिमाले रियल मड्रिडसँग थप एक बर्षको सम्झैता गरेका हुन्।  ३२ वर्षे बेन्जिमाको रियलसँगको सम्झौता सन् २०२१ सम्म रहेको थियाे। तर, बेन्जिमाले सम्झौता सकिनु अघि नै सम्झौतामा नवीकरण गरेका हुन्। योसँगै बेन्जिमा अब रियलमा सन्

पुरा पढ्नुहोस्

ए डिभिजन लिग: साविक विजेता मनाङ बराबरीमा रोकियाे

  • Dec 31, 2019

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मसर््याङ्दी क्लब बराबरीमा रोकिएको छ। एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो। मनाङको लागि रन्जन बिष्टले ११ औं मिनेटमा एक गोल गरे। तर, दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो। भारतीय खेलाडी उत्

पुरा पढ्नुहोस्

ए डिभिजन लिग: मनाङलाई पन्छ्याउँदै मछिन्द्र शीर्ष स्थानमा  

  • Dec 31, 2019

मछिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्समा  सोमबार भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो। निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं  मिनेटमा एडिलाजा सोमिडे

पुरा पढ्नुहोस्

इंग्लिस प्रिमियर लिग: चेल्सीसँग हार्‍यो आर्सनल

  • Dec 30, 2019

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेबो छ। आर्सनलको घरेलु मैदानमा आइतबार भएको खेलमा चेल्सी १–२ गोलले विजयी भएको हो। खेलको १२ औं मिनेटमा पियरिक एम्रिक अबुमियाङले आर्सनलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ १–० ले पछि परेको चेल्सीले खेल उल्टायो। चेल्सीका लागि खेलक

पुरा पढ्नुहोस्

नर्वेका फरवार्ड अर्लिङ हालाण्ड डर्टमण्डमा अनुबन्ध

  • Dec 30, 2019

 जर्मन क्लब बोरुसिया डर्टमण्डले नर्वेका युवा फरवार्ड अर्लिङ हालाण्डलाई अनुबन्ध गरेको छ। डर्टमण्डले १९ वर्षीय फरवार्ड हालाण्डलाई अष्ट्रियन क्लब रेड्बुल साल्जबर्गबाट क्लबमा भित्र्याएको हो। हालाण्डलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले समेत कोशिश गरेको थियो। तर, युनाइटेडलाई पछि पार्दै

पुरा पढ्नुहोस्

सबै