फुटबल

 ब्राइटनमाथि टोटनह्यामको साघुँरो जित

  • Dec 27, 2019

टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा  ब्राइटनमाथि जित हासिल गरेको छ।   बिहिबार भएको खेलमा टोटनह्यामले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामको जितमा ह्यारी केन र डेले अलीले एक एक गोल गरेका थिए। त्यस्तै ब्राइटनका लागि एक गोल एडम वेबस्टरले गरेका थिए।   ३७ औं मिनेटमा ब्राइटनल

पुरा पढ्नुहोस्

ए डिभिजन लिग: मनाङ शीर्ष स्थानमा उक्लियो

  • Dec 27, 2019

मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो। मनाङको जितमा जगजित श्रेष्ठले पहिलो हाफमा गरेको गोल नै पर्याप्त रह्यो। खेलको २५औं मिनेटमा जगतिजले वान

पुरा पढ्नुहोस्

युनाइटेडकाे खेल बुढो मान्छेले सेक्स गरेजस्ताे, हेर्नमा कुनै मज्जा आउँदैन: एरिक

  • Dec 26, 2019

पूर्वखेलाडी एरिक कान्टोनाले म्यान्चेस्टर युनाइटेडले बुढो मान्छेले सेक्स गर्न खोजेजस्तो फुटबल खेलिरहेको टिप्पणी गरेका छन्। पाँच वर्ष क्लबमा बिताएर फर्गुसनको नेतृत्वमा चारवटा प्रिमियर लिग उपाधि जितेका युनाइटेडका प

पुरा पढ्नुहोस्

बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब

  • Dec 26, 2019

स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ। अष्ट्रेलियाको स्पोर्ट्स मेनेजमेन्ट कम्पनी ‘ग्लोबल स्पोर्ट्स’ ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार बार्सिलोना विश्वकै धनी क्लब बनेको हो।  बार्सिलोनाको खेलाडीको औषत तलब १ सय ४७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बा

पुरा पढ्नुहोस्

ए डिभिजन लिग: ब्रिगेड ब्वाईज र मनाङ भिड्दै

  • Dec 26, 2019

सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार दुई खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्याङ्दी क्लब तथा दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ। लिगको शीर्षस्थान

पुरा पढ्नुहोस्

ए डिभिजन लिग: एनआरटीकाे दोस्रो जित

  • Dec 26, 2019

न्युरोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  बुधबार भएको तेस्रो खेलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित एनआरटीले दोस्रो जित निकालेको हो। १० खेलाडीमा सिमित एनआरटीलाई जित दिलाउन जुनियर निकेनगुए र दर्शन गुरुङले एक एक गो

पुरा पढ्नुहोस्

प्रधानसेनापति कपः आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

  • Dec 26, 2019

 एपीएफ क्लबले सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । भद्रकालीस्थित आर्मी हेडक्वाटरमा बुधबार भएको फाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। एपीएफको जितमा सरु लिम्बु र रेखा पौडेलले एक एक गोल गरिन्।

पुरा पढ्नुहोस्

ए डिभिजन लिग: फ्रेन्ड्सलाई सहजै हराउँदै मछिन्द्र शीर्ष स्थानमा

  • Dec 26, 2019

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा  पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल

पुरा पढ्नुहोस्

मेसीलाई पन्छाउँदै लेवान्डोस्की बने सर्वाधिक गोलकर्ता, रोनाल्डो पाँचौं स्थानमा अटाए

  • Dec 26, 2019

जर्मन क्लब वायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्की सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। विश्व फुटबलमा शीर्ष श्रेणी खेल्ने खेलाडीमा लेवान्डोस्की अगाडी आएका हुन्। पोल्यान्ड राष्ट्रिय टोलीका उनले राष्ट्र र क्लबका लागि  ५८ खेलबाट कूल ५४ गोल गरेका छन्।  यसअघि शीर्ष स्थान कब्जा

पुरा पढ्नुहोस्