फुटबल

फुलह्यामविरुद्ध लिड्सकाे कठिन जित

  • Sep 19, 2020

इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत शनिबार भएको खेलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ। घरेलु मैदानमा भएको खेलमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको  लिड्सले फुलह्यामलाई ४–३ गोल अन्तरले पराजित गरेको हो।  लिड्सको जितमा हेल्डर कोस्टाले दुई गोल गरे। यता माटिउज क्लीच र प्याट्रिक बाम

पुरा पढ्नुहोस्

पाँचाै पटक सर्वाधिक गोलकर्ताको अवार्ड जिते रोनाल्डोले

  • Sep 19, 2020

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्। इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस)ले प्रदान गर्ने यो अवार्ड रोनाल्डोले पाँचौपटक जितेका हुन्।  उनले सन् २०१९ मा  १० अन्तरा

पुरा पढ्नुहोस्

प्रशिक्षक गार्डिवलाले भने– अग्युरो अझै दुई महिना खेल्न सक्दैनन्

  • Sep 19, 2020

 म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरो करिब दुई महिना मैदान बाहिर रहने भएका छन्। चोटका कारण अग्युरो इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको  दुई महिना मैदान बाहिर रहने पक्का भएको हो। गत जुन २२ मा वर्नलीबिरुद्धको खेलमा घुँडामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए।  ३२ व

पुरा पढ्नुहोस्

बेल पुरानो क्लब टोटनह्यामको मैदानमा फर्किए

  • Sep 19, 2020

रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल आफ्नो पुरानो क्लब टोटनह्यामको प्रशिक्षण मैदानमा आएका छन्। कल्बले बेललाई फर्काउ स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग वार्ता जारी राखेको अवस्थामा उनी शुक्रबार टोटनह्यामको मैदान पुगेका हुन्। ३१ बर्षका बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटेनह्याम छाडेर मड्रिड गएका

पुरा पढ्नुहोस्

ग्नाब्रकाे ह्याट्रिकसँगै सिजनको पहिलो खेलमा वायर्नको ८–० को जित

  • Sep 19, 2020

च्याम्पियन वायर्न म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको नयाँ सिजन  प्रभावशाली जित हात पारेको छ।  लिग अन्तर्गत शुक्रबार राति भएको पहिलो खेलमा वायर्नले एफसी शाल्केलाई ८–० गोल अन्तरले पराजित गरेको हो।

पुरा पढ्नुहोस्

वायर्नका मिडफिल्डर लिभरपुलमा अनुबन्धित

  • Sep 19, 2020

स्पेनिस मिडफिल्डर थियागो अलकान्टारा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलमा अनुबन्धित भएका छन्। जर्मन च्याम्पियन वायर्न म्युनिखमा आवद्द थियागोलाई लिभरपुलले  २० मिलियन पाउन्डमा अनुब्धित गरेको हो। थप बोनससहित यो रकम २५ मिलियन पाउन्ड पुग्नसक्ने छ। उनीसँग कल्बलले चार वर्षको सम्झौता गरेको छ।  

पुरा पढ्नुहोस्

युरोपा लिगको ‘प्लेयर अफ दि’ सिजनको मनोनयनमा बेनेगा, लुकाकु र ब्रुनो फर्नान्डेस

  • Sep 18, 2020

युरोपा लिग फुटबलको ‘प्लेयर अफ दि सिजन’ अवार्डको मनोनयन सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन्। मनोनयनमा च्याम्पियन टिम सेभियाका इभर बेनेगा, इन्टर मिलानका रोमेरो लुकाकु र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस परेका छन्। अवार्ड विजेताको घोषणा जुन

पुरा पढ्नुहोस्

‘फरवार्ड अफ दि सिजन’ अवार्डको मनोनयनमा लेवान्डोस्की, एमबाप्पे र नेयमार

  • Sep 18, 2020

च्याम्पियन्स लिग फुटबलको ‘फरवार्ड अफ दि सिजन’ अवार्डको मनोनयन सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको मनोनयनमा तीन खेलाडी परेका हुन्। मनोनयनमा च्याम्पियन टिम वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की, उपविजेता टिम पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एमबाप्पे र नेयमार रहेका छन्। यस

पुरा पढ्नुहोस्

टोटेनह्यामकाे साँधुराे जित

  • Sep 18, 2020

यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार राति भएकाे  छनोटको दोस्रो चरणको प्लेअफमा इंग्लिस प्रिमियर लिगको टोटेनह्याम ले बुल्गेरियाको लोकोमोटिभ प्लोभडिभलाई पराजित गरेको छ। बुल्गेरियाविरुद्ध टोटेनह्याम ले २-१ गाेल अन्तरकाे जित हात पारेकाे हाे। तीनै गाेल दाेस्राे हाफमा भएकाे हाे।  ७१ औं मिनेटमा घरेलु

पुरा पढ्नुहोस्

सबै