सूचना प्रविधि

चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन

  • Feb 22, 2020

चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन भएको छ। कम्प्युटर वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको हो। बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए। जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए। उनल

पुरा पढ्नुहोस्

‘क्यान इन्फोटेक–२०२०’ सकियाे, ५ लाखले गरे अवलोकन

  • Feb 19, 2020

सूचना प्रविधिमा रुचि राख्ने करिब ५ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ ‘क्यान इन्फोटेक–२०२०’ सकिएको छ। फागुन २ गतेदेखि ७ गतेसम्म चलेको मेलाको अन्तिम दिन ८५ हजारभन्दा बढीले मानिस भृकुटीमण्डप पुगेका आयोजकको दाबी छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले फागुन २ गतेदेखि आयोजना ग

पुरा पढ्नुहोस्

डेलले आरएसए साइबर सुरक्षा एकाई दुई अर्ब डलरमा बेच्ने घोषणा

  • Feb 19, 2020

प्रसिद्ध प्रबिधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई विक्री गर्ने घोषणा गरेको छ।  आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ। यो वर्षको अन्त्यसम्ममा

पुरा पढ्नुहोस्

ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे

  • Feb 13, 2020

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ। मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ। फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सआप सञ्चार सेवालाई सन् २०१

पुरा पढ्नुहोस्

अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

  • Feb 06, 2020

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्नु लाग्नु भएको छ। उन सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन।  अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अ

पुरा पढ्नुहोस्

नेपाल टेलिकमको १६औं बार्षिकोत्सव सम्पन्न

  • Feb 05, 2020

नेपाल टेलिकमले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव बुधबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको बताएका छन्। एक वर्षक

पुरा पढ्नुहोस्

मुलुकभर नेपाल टेलिकमको फोरजी सेवा

  • Feb 05, 2020

नेपाल टेलिकमले देशका ७७ जिल्लामै फोर जी सेवा विस्तार गरेको छ। गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच ७७ जिल्लाकै प्रमुख स्थानमा विस्तार भएको टेलिकमले जनाएको छ। प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीका अ

पुरा पढ्नुहोस्

इन्टरनेटमा ठगीः निरीह उपभोक्ता, रमिते नियामक

  • Feb 03, 2020

६ महीना अगाडि पत्रकार लेनिन बन्जाडेलाई वल्र्डलिंकका प्रतिनिधि घरमै पुगेर नेट टीभीको डेमो देखाए । टीभीका अतिरिक्त ‘फिल्म ग्यालरी’ र ‘यूट्युब’ हेर्न पाइने पनि बताए । उनी रु.१८ हजार ७०० तिरेर वल्र्डलिंकको वार्षिक ग्राहक बने । तर तीन दिनमै ‘नेट टीभी’ मा &lsq

पुरा पढ्नुहोस्

 ८० वर्षदेखि प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो बन्द

  • Feb 02, 2020

बीबीसी हिन्दी रेडियो बन्द भएको छ।  ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको हो।  बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे भयो। बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ। तर स्रोताको संख्या घट्दै गएको

पुरा पढ्नुहोस्

सबै