गरगहना

सुनको मूल्य तोलामा ९ सयले घट्यो

  • Aug 09, 2020

नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गर्दै आएको बहुमूल्य पहेँलो धातु सुनको भाउ साताको पहिलो दिन आइतबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

पुरा पढ्नुहोस्

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३ हजार ५ सय

  • Aug 07, 2020

नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। निन्तर उकालो लागेको सुनको भाउ आज शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय पुगेको छ। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। पछिल्लो एक सातामा सुनको भाउ साढे तीन हजार रुपैयाँभन्दा धेरैले बढेक

पुरा पढ्नुहोस्

सुन प्रतिताेला एक लाख दुई हजार पाँच सय पुग्यो

  • Aug 06, 2020

सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतितोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ। एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो। महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ। बिहीब

पुरा पढ्नुहोस्

मंगोलियाले ११ टन सुन किन्यो

  • Aug 05, 2020

मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।  मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्

पुरा पढ्नुहोस्

सुनको मूल्य एक लाख नाघ्यो, प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार

  • Aug 05, 2020

बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ। लगातार नयाँ कीर्तिमान बनाइरहेको छापावाल सुनको मूल्य बुधबार एकै पटक अघिल्लो दिनको तुलनामा १६ सय बढेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थ

पुरा पढ्नुहोस्

सुन ताेलाकै ९९ हजार ८ सय पुग्याे

  • Aug 04, 2020

सुनको मूल्य ९९ हजार ८ सय पुगेको छ। सोमबार प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको सुन आज मंगलबार २ सय बढेर नयाँ रेकर्ड कायम गरेको हो।  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १२ सय ३० प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले ब

पुरा पढ्नुहोस्

सुनको भाउ तोलामै एक लाखकाे हाराहारी पुग्याे

  • Aug 02, 2020

सुनको भाउ तोलामै एक लाख रुपैयाँ हाराहारी पुगेको छ।  शुक्रबारकाे तुलनामा छापावाल सुनको मूल्य आज आइतबार ३ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो। आज तेजाबी सुनको भाउ भने ९९

पुरा पढ्नुहोस्

सुनको मूल्य ९९ हजार ३ सय पुग्यो

  • Jul 31, 2020

सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको छ । दैनिक कीर्तिमान राख्ने क्रममा शुक्रबार पनि बढेर प्रति तोला ९९ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भ

पुरा पढ्नुहोस्

सुनको मूल्यमा अर्को रेकर्ड, चाँदीको भाउ थोरै घट्यो

  • Jul 29, 2020

सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ ।  आज सुन प्रति औंस १९ सय ५२ डलरमा कार

पुरा पढ्नुहोस्

सबै