गरगहना

सुनको मूल्य घट्याे

  • Jan 08, 2020

केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको छ। आज सुनको मूल्य ५ सयले घटेको हो।  सोमबार बढेर ७६ हजार पुगेको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महा

पुरा पढ्नुहोस्

७६ हजारमा प्रवेश गर्‍यो सुनको मूल्य

  • Jan 07, 2020

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ। गत शुक्रबार, आइतबार र सोमबारका लागि तोकिएको सुनको बजार खरिद मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार लागि छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र स

पुरा पढ्नुहोस्

बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर

  • Jan 03, 2020

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।   बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ। यस्तै चाँदी बिहीबार ८९० रुपैयाँमा कारोबार भएको छ।  

पुरा पढ्नुहोस्

बजारमा बुधबार सुनको मूल्य स्थिर

  • Jan 02, 2020

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोहि मूल्यमा कारोबार भएको हो।  यस्तै तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ।  चाँदी भने बुधबार तोलामा ८९० मा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको

पुरा पढ्नुहोस्

 सुनको भाउ तोलामा २ हजार रुपैयाँले महँगियो

  • Jan 01, 2020

 सुनको भाउ तोलामा २ हजार रुपैयाँ महँगो भएको छ। सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो भाउ अहिलेसम्मकै महँगो हो। गएको १ गते तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता आजसम्ममा तोलामा २ हजार रुपैया

पुरा पढ्नुहोस्

आइतबार सुनको मूल्य स्थिर

  • Dec 30, 2019

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ।  यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। &

पुरा पढ्नुहोस्

सुनको मूल्य स्थिर

  • Dec 26, 2019

 नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ। म‌ंगलबार प्रतितोला ३ सयले बढेको सुन  बुधबार ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सुन आज पनि बुधबारकै मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर छ। बुधबार प्रतितोला ७२ हजार ५ सय रुपैय

पुरा पढ्नुहोस्

सुनको मूल्य उकालो लाग्ने क्रम जारी

  • Dec 26, 2019

नेपाली बजारमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। सुन आज प्रतितोला ७२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार सुनको मूल्य ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ७१ हजार ९ सय

पुरा पढ्नुहोस्

बजारमा सुनको मूल्य बढ्ने क्रम जारी

  • Dec 25, 2019

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार सुनको मूल्य ३ सयले बढेको छ।   आज सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको थियो। यस्तै, चाँदी तोलामा ८ सय ७५ मा कारोबार भइरहेको छ। सोमबार बजार

पुरा पढ्नुहोस्