गरगहना

सुन तोलामा १५ सय रुपैयाँले घट्याे

  • Mar 16, 2020

शुक्रबार सुन तोलामा १५ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  शनिबार छापावाला सुनको मूल्य ७८ हजार ५०० रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।  यता चाँदी तोलामा त

पुरा पढ्नुहोस्

सुन ताेलामै ८३ हजार पुग्न लाग्याे

  • Mar 11, 2020

सुनको मूल्यमा मंगलबार पुनः नयाँ कीर्तिमान बनेको छ। आज छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ।  बि

पुरा पढ्नुहोस्

सुन एकैदिन ताेलामा १८ सयले बढ्याे

  • Mar 07, 2020

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार एकैदिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको हो।  बिहीबार ८० हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार ८ सयले बढेर प्रतितोला ८२ हजार ५ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्र

पुरा पढ्नुहोस्

सुन तोलाको ८० हजार ७ सय पुग्याे

  • Mar 06, 2020

बिहीबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ।  सुनको मूल्यमा बिहीबार तोलाको २०० रूपैयाँ बढेको हो।  नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोला ८० हजरा ४ सय र चाँदी प्रति त

पुरा पढ्नुहोस्

सुनको मूल्य तोलामै २२ सय बढ्याे

  • Mar 05, 2020

बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेको छ।  मंगलबार बजारमा सुनको भाउ छापावल प्रतितोला ७८ हजार तीन सय र तेजावी ७८ हजारमा कारोबार भएको थ

पुरा पढ्नुहोस्

सुनचाँदीको भाउ घट्याे

  • Feb 29, 2020

शुक्रबार सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको हो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँ

पुरा पढ्नुहोस्

बुधबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्याे

  • Feb 27, 2020

बुधाबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ। सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मंगलबार र बुधबार भने घटेको हो। सुन मंगलबार तोलामा तीन सय रुपैयाँ र बुधब

पुरा पढ्नुहोस्

सुनको मूल्यमा सामान्य गिरावट

  • Feb 26, 2020

मंगलबार सुनको मूल्य सामान्य गिरावट आएको छ। एक सातादेखि निरन्तर बढेको सुनको मूल्य मंगलबार भने तोलामा ३ सय रुपैयाँले घटेको हो।  मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको खरिद बिक्री मूल्य अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला

पुरा पढ्नुहोस्

सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ कायम

  • Feb 25, 2020

 नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान कायम गरेको छ। आज सोमबारको लागि छापावाला सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ कायम गरिएको छ। यस्तै तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ। आइतबारको

पुरा पढ्नुहोस्

सबै