लिंक

ज्ञानपूर्णिक, जो नेपाली भिक्षुका नायक मात्र थिएनन् !

  • Jul 08, 2020

वसन्त महर्जन अमृतानन्द महास्थविर, अश्वघोष महास्थविर तथा सुदर्शन महास्थविर जस्ता भिक्षुहरू बौद्ध समाजभन्दा बाहिर पनि सहभागी हुने तथा कतिपय सन्दर्भमा राष्ट्रिय चर्चाकै विषय भइरहन्थे। भिक्षु ज्ञानपूूर्णिक महास्थविर भने वादविवाद तथा चर्चाहरूबाट टाढा रहेर पनि बहुुआयामिक रूपमा सक्रिय भई बौद्ध जगतक

पुरा पढ्नुहोस्

ठेक्का लगाएर कमाउन खोज्दा काठमाडौं प्लाजामा यसरी फस्यो महानगर

  • Jul 07, 2020

 गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्‍यो ।’ प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको

पुरा पढ्नुहोस्

सत्ताको लुछाचुडीमै व्यस्त सरकार, कोरोनाको केन्द्र बन्दै उपत्यका : के यसरी नै लाग्ला पार?

  • Jul 07, 2020

एकादेशमा लकडाउन निकै कडा थियो। कोरोना भाइरसको संक्रमणको डरले मानिसहरू घर भित्रै थुनिएका थिए। नेता पनि घरमै मस्त। बिना काम ‘लकडाउन हेर्न’ बाहिर निस्कनेहरूलाई प्रहरीले दुईचार घण्टा बाटैमा उभ्याउथ्यो। फलामे यन्त्रले मान्छे च्याप्प समाएर प्रहरीले भ्यान भित्र हाल्थ्यो। साथीभाइका पुराना तस्विर खोजेर काव्य लेखि

पुरा पढ्नुहोस्

‘खरिपाटीमा एक पोका चाउचाउ माग्दा पनि कोरोना सर्छ भनेर दिइएन’

  • Jul 07, 2020

कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ।

पुरा पढ्नुहोस्

मन्त्रीको खल्तीबाटै छानिए ८१ करोडका आयोजना, सिंगो जिल्लामा भन्दा आफ्नो गाउँमा बढी बजेट !

  • Jul 07, 2020

संघीय सरकारले समानुपातिक, समावेशी तथा जनसंख्याका आधारमा सन्तुलित ढंगले बजेट वितरण नगरेर भेदभाव गरेको भनेर बर्सेनि आरोप लगाउने जनता समाजवादी पार्टी नेतृत्वको सरकारले प्रदेश २ मा त्यस्तै नक्कल गरेको छ । प्रदेश २ को बजेट विनियोजन गर्दा मन्त्री तथा राज्यमन्त्रीहरूले आफू खुशी गर्दै आएका छन्, त्यसको उदाहरण प्रदेश

पुरा पढ्नुहोस्

प्रमाणिकता र दर्ता नभएको औषधि बाँड्न सरकारकै तोक

  • Jul 07, 2020

गैरकानुनी काम हो : प्रा.डा. जागेश्वर गौतम, प्रवक्ता, स्वास्थ्य मन्त्रालय मैले पहिलेदेखि नै यो गैरकानुनी काम भएको भन्दै आएको हुँ । अहिले जुन उपयोगका लागि भनेर बाँडिएको छ, त्यसअनुसार यो औषधि औषधि व्यवस्था विभागमा दर्ता छैन । यो भ्रम फैलाउने काम मात्र हो । गम्

पुरा पढ्नुहोस्

बोराका झोला व्यापार- न स्वदेशमा रोकियो न विदेशमा

  • Jul 07, 2020

अहिलेको जमानामा बोराको झोला बोक्नु परे तपाईं कस्तो महशुस गर्नुहुन्छ? बोरा भन्नासाथ नाक खुम्च्याउने वा हाँसोमा उडाउनेहरूलाई प्रकृति मैनालीको कामले 'सर्प्राइज' दिन्छ। उनी बोराको झोला बनाउँछिन्, आकर्षक र फेन्सी डिजाइनमा। उनले बनाएका झोला हातमा परेपछि मान्छे अचम्म मान्दै भन्छन्– 'बोराको

पुरा पढ्नुहोस्

‘पूर्व–पश्चिम रेलमार्ग अन्तरगत काँकडभिट्टा–इनरुवा खण्डमा काम सुरु भइसक्यो’

  • Jul 07, 2020

कोरोना संकटका कारण सरकारले आगामी वर्षका लागि विनियोज गरेको बजेटमा अधिकांश क्षेत्रको बजेट कटौती गरेपनि स्वास्थ्य र रेल क्षेत्रको बजेट बृद्धि गरेको छ । सरकारले रेल्वे क्षेत्रमा अघिल्लो बर्षको भन्दा १ अर्ब रुपैयाँ बढी बजेट थपेको छ । रेल सेवा विस्तारका लागि राष्ट्रिय गौरवको आयोजनाअन्तरगत राखेर पूर्वपश्चिम विद्यु

पुरा पढ्नुहोस्

विश्व अर्थतन्त्रको निराश दृश्य

  • Jul 07, 2020

संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ। कोरोना महामारीका कारण संसारमा द

पुरा पढ्नुहोस्

सबै