लिंक

कोरोनाको बेला सलहका कुरा : पुराना कहर सम्झिँदा बुढापाका अहिले पनि हुन्छन् चिन्तित

  • Jun 01, 2020

राजु आचार्य- करिब ६७ वर्षअघि उनी ९ वर्षकी थिइन्। उनी अर्थात् बिना बराल। उनको बिहेको कुरो चलिरहेको थियो त्यतिखेर। कास्की जिल्लाको तत्कालीन आर्बा गाउँका शेखरनाथ बराल उनका बुबा। विवाहको कुराले उनको कुनै काम रोकिएको थिएन। रनवन डुल्थिन्। जेठको महिना थियो। सधैँ झैँ एक दिन बाख्रालाई ख

पुरा पढ्नुहोस्

स्वदेशी तरकारी खाल्डोमा, आयातित तरकारी भान्सामा

  • Jun 01, 2020

नवीन ढुंगाना तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी उब्जाएका तरकारी-फलफूल नष्ट गर्ने सिलसिला चलिरहेको छ, त्यो पनि सरकारी निकायहरूकै रोहवरमा । स्थानीय तह तथा जिल्ला प्रशासनले नै तरक

पुरा पढ्नुहोस्

अमेरिकामा नश्लीय विभेदले निम्त्याएको आँधी

  • Jun 01, 2020

प्रदीप खद्योत ‘कुनै पनि ठाउँमा भएको अन्याय हरेक ठाउँको न्यायका लागि घातक हुन्छ,’ रंगभेदको विपक्षमा वकालत गर्ने मार्टिन लुथर किङ जुनियरको यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ। अमेरिकाको मिनेसोटा राज्यको मि

पुरा पढ्नुहोस्

'तरकारीबाट कोरोना भाइरस सर्ने वैज्ञानिक आधार छैन'

  • Jun 01, 2020

अतिन आचार्य खाद्य वस्तु, तरकारी तथा फलफुल लगायतका खाद्य सामग्रीबाट कोरोना भाइरस नसर्ने चिकित्सकहरुले बताएका छन्। महामारीको रुपमा रहेको कोरोना भाइरस तरकारीबाट सर्ने कुनै प्रमाणित कुराहरु बाहिर नआएको बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले  त्यो सम्भ

पुरा पढ्नुहोस्

अनलाइनमा होइन, स्याउला ओछ्याएर खुला आकाशमुनि पढ्दैछन् पाल्पाका विद्यार्थी

  • Jun 01, 2020

प्रशन्न पोखरेल सहरमा बस्ने बाबुआमालाई अचेल बच्चाबच्चीको अनलाइन क्लासको हतारो छ। स्कुल पनि जान नमान्ने आफ्ना नानीबाबुहरूलाई मोबाइल/ कम्प्युटरका स्क्रिनअगाडि घन्टौं बसाइराख्नु पर्ने सकस उनीहरूलाई छ। सहरमा पो घरघरमै इन्टरनेट

पुरा पढ्नुहोस्

लकडाउन रामवाण हैन, यसले मात्र समस्याको समाधान गर्दैन !

  • Jun 01, 2020

शम्भु दंगाल गत जेठ १२ गते देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउनका बेला पनि विभिन्न आयोजनाहरुको काम नरोकिएको फेहरिस्त प्रस्तुत गरेका थिए । कोरोना महामारीका बीच पनि माथ

पुरा पढ्नुहोस्

क्वारेन्टाइनमा ‘भोक हड्ताल’ : संक्रमित भेटिएपछि खाजा–खाना बहिष्कार !

  • Jun 01, 2020

अजय अनुरागी जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिले खाना बहिष्कार गरेर भोक हड्ताल शुरू गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसिरहेका व्यक्तिले सोमवार बिहानको चिया बहिष्

पुरा पढ्नुहोस्

सरकारको निर्णय विपरीत धमाधम बिल पठाउँदै निजी विद्यालय, नतिरे विद्यार्थी निकाल्ने चेतावनी

  • Jun 01, 2020

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा विद्यार्थीलाई जुममार्फत अध्यापन गराएको भन्दै नाम चलेका केही निजी विद्यालयले अभिभावकलाई लाखौं रुपैयाँको बिल पठाएको खुलेको छ । सरकारले निजी विद्यालयले विद्यार्थीलाई जुममार्फत अध्ययन गराउन सक्ने तर त्यसको शुल्क लिन नपाउने निर्णय गरेको छ । 

पुरा पढ्नुहोस्

महामारीको मार खेपेको पुस्तक बजार खोज्दैछ परिवर्तन, शुरु हुँदैछ ई-बुकको अभ्यास

  • Jun 01, 2020

काठमाडौं। त्रिदेव गुरुङले केही दिनअघि ट्विट गर्दै बालबालिकाका लागि नेपाली पुस्तकहरूको अनलाइन लिंक मागे। उनका साथीहरूले उनलाई केही पुस्तकका अनलाइन लिंक र ब्लग सिफारिस गरे। त्रिदेव मात्रै होइन, त्रिदेवजस्तै थुप्रैले अहिले नयाँ-नयाँ पुस्तकका अनलाइन लिंकहरू खोजिरहेका छन्। देश लकडाउनमा छ। पुस्तक पसलहरू बन्द छन्।

पुरा पढ्नुहोस्

सबै