लिंक

साइबर हमलामा नेपाली बैंक कति सुरक्षित ? प्रहरी भन्छ- अलर्ट छौं

  • Aug 11, 2019

काठमाडौं । उत्तर कोरियामा बैंकको ‘सर्भर’ ह्याक गरेर पैसा ट्रान्सफर गरिएको चर्चासँगै नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाले साइबर हमला गर्दै विभिन्न मुलुकका बैंकहरुबाट दुई अर्ब डलर चोरेको आरोप लागेपछि नेपालमा पनि त्यसबारे सतर्कता अपनाइएको हो । नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रहरीले

पुरा पढ्नुहोस्

कुन कानुन टेकेर विश्वविद्यालयको जग्गा धुर्मुस-सुन्तलीलाई दिइयो?[ब्लग]

  • Aug 11, 2019

कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) स्थापना त भयो तर आकार लिन नपाउँदै गहिरो संकटमा फसेको छ। २०७६ साउन २८ गते कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको विश्वविधालय सभाको बैठक प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री निवास बलुवाटार मा बिहान १.०० बजे बस्दैछ। सिनेट बैठक अघि मिडिय

पुरा पढ्नुहोस्

चियाको देशमा कफीको प्यासन

  • Aug 11, 2019

अस्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीको दुई चिजमा लत बसेको हुन्छ, चकलेट र कफी । अस्ट्रेलियामा होटेल म्यानेजमेन्ट पढ्दा मलाई पनि कफीको लत लाग्यो । कक्षामा निन्द्रा लाग्दा पनि कफी पिउँथेँ । बिस्तारै यो मेरो ‘प्यासन’ बन्दै गयो । त्यही प्यासनका कारण स्वदेश फर्केर कफी सप खोल्ने निष्कर्षमा पुग

पुरा पढ्नुहोस्

कश्मीर विवाद: 'धोका पाएको तीतो अनुभूतिमाझ आँधी आउनुअघिको शान्ति झैँ'

  • Aug 11, 2019

भारत सरकारले झन्डै ७० वर्ष लामो विशेष संवैधानिक हैसियत रद्द गरिदिएपछि सोमवार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ। कश्मीर क्षेत्रमा दुई दिन घुमेपछि बीबीसीकी गीता पाण्डे भन्छिन्, धोका पाएको तीतो अनुभूतिले उक्त क्षेत्रमा ताजा द्वन्द्व जन्माउनसक्छ। श्रीनगरको केन्

पुरा पढ्नुहोस्

आज गाली गर्नेले भोलि स्याबासी दिनुहुनेछ : धुर्मुस

  • Aug 11, 2019

नेपालको हास्य कलाकारितामा बेग्लै पहिचान बनाइसकेका सीताराम कट्टेल धुर्मुस ०७२ सालको भूकम्पछि ‘सामाजिक अभियन्ता’को नयाँ परिचयमा उदाए । भूकम्प उनको जीवनमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’सँग मिलेर उनले भूकम्पपीडित, बाढीपीडित र म

पुरा पढ्नुहोस्

५० वटी केटी हेरिसक्यो, छोराको विहे गर्न सकिनँ

  • Aug 11, 2019

सप्तकोशीको पुल सकिएर भारततर्फ पानी लगिएको नहरको बीचमा अलिकति खाली जमीन छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फको सो जमिनमा करिब ६० घरपरिवार वस्छन् । त्यो जमिन नेपालको हो । तर, भारतले कोशी व्यारेज संचालन प्रयोजनको लागि सो जमिन पनि भाडामा लिएको भनिन्छ । नेपाल प्रहरीको विट, भन्सार कार्यालय

पुरा पढ्नुहोस्

निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग

  • Aug 11, 2019

काठमाडौं : नेपाल प्रहरीबाट सेवा निवृत्त अधिकांश उच्च अधिकारी सरकारी पेन्सन खाएर निजी कम्पनीमा काम गर्दै आएका छन्। उनीहरूले सरकारी तलबभत्ता खाएका बहालवाला सुरक्षाकर्मीलाई पनि आफूसँगै लगेर दुरुपयोग गरेको पाइएको छ। सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षसँग

पुरा पढ्नुहोस्

विप्लव नेता–कार्यकर्ता धमाधम पक्राउ

  • Aug 11, 2019

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा (विप्लव समूह) र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि पक्राउ गर्ने क्रम रोकिएको छैन। पछिल्लो समय सरकार वार्ताप्रति अनुदार बन्दै गएको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वार्तामा आए रातो कार्पेट बिछ्याउने बताए पनि गृह मन

पुरा पढ्नुहोस्

लहलहैमा कुलतमा फस्छन् अभिभावकबाट टाढिएका बालबालिका

  • Aug 11, 2019

‘बिहानको पौने १२ बजेको थियो। स्कुलको अवस्था बुझेर घरतिर लाग्दै थिएँ। स्कुलबाट ५० मिटर दुरीमा रहेको भट्टीपसलमा निर्धक्क मादक पदार्थ र चुरोट सेवन गरिरहेका किशोर देखेँ।किशोरलाई टाढाबाट चिन्न सकिनँ। तर, किशोरले लगाएको पोसाकले मन खिच्यो। पोसाक आफ्नै स्कुलको चिनिहाले। मेरै स्कुलमा कक्षा ८ मा प

पुरा पढ्नुहोस्

सबै