लिंक

प्रधानमन्त्रीको समर्थनमा कसले गर्दैछ देशभर प्रदर्शन ?

  • Jul 08, 2020

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन भएको छ । बुधबार काठमाडौं उपत्यकाका साथै देशका विभिन्न शहरमा प्रदर्शन भयो । उपत्यकामा कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको छ । कोटेश्वर र असनमा भएको

पुरा पढ्नुहोस्

‘नेकपा नेताको प्रतिकूलतामा बेच्ने हतियार होइन’

  • Jul 08, 2020

हेमराज भण्डारी पार्टी एकता राजनीतिक र वैचारिक बहसबाट भएन। संगठनात्मक बहस पनि भएन। विचारमा वृहत बहस भएर पार्टी एकता भएको होइन। नेताहरुबीच सहमतिका आधारमा तत्कालीन एमाले  र माओवादी केन्द्रबबीच पार्टी एकता भएको हो।    नेकपाको विचार के हो ? सिद्धान्त के हो ? भनेर केन्द्रीय

पुरा पढ्नुहोस्

योगेश भट्टराई भन्छन्- राजनीतिमा मध्यमार्ग हुँदैन, मत दिने बेला भाग्दिनँ (भिडिओ)

  • Jul 08, 2020

सन्जिब बगाले पर्यटन मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राजनीतिमा मध्यमार्ग नहुने बताएका छन्। नेकपा भित्रको विवादबारे सेतोपाटीसँग बुधबार कुराकानी गर्दै उनले आवश्यक परेको बेलामा

पुरा पढ्नुहोस्

शदियौँदेखिका अनुत्तरित प्रश्नहरुले भरिएको एउटा गीतको इतिवृत्तान्त

  • Jul 08, 2020

सुजाता खत्री भनिन्छ, ‘शिक्षा ज्ञानको ज्योति हो।’ यसले अज्ञानताको अन्धकारलाई छिचोलेर उज्यालो छर्छ। तर ज्ञान नै बिरामी भयो भने के होला ? केही समयअघि साहित्यकार आहुतिले लेखेको

पुरा पढ्नुहोस्

सरकारी जग्गामा ठेकेदारको रजाइँ, उपमहानगर ७ वर्ष चिल्लै

  • Jul 08, 2020

लखन चाैधरी कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित १ बिघा जमिनमा बधशाला निर्माणसहित व्यवस्थित तरकारी, फलफूल तथा माछामासु बजार बनाउने भनेर सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत सम्झौता गरेको ९ वर्ष पूरा भयो । तर न त सम्झौता

पुरा पढ्नुहोस्

पूर्वअध्यक्षका कारण महासंघमा ‘गुप्रिजम’ बढी भयो

  • Jul 08, 2020

नेपाल उद्योग वाणिज्य महासंघका ‘वेटिङ प्रेसिडेन्ट’ हुन् शेखर गोल्छा । चैत ११ गतेदेखि देशमा लकडाउन नभएको भए उनी चैत २८ गते महासंघको अध्यक्षका रुपमा काम बागडोर सम्हालीसकेका हुने थिए ।  तर, लकडाउनका कारण दुईपटक मिति सार्न महासंघ बाध्य भयो । अब साउन २६ र २७ गते साधारणसभा गर

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले अरू नेतालाई खेताला ठान्दा कुरो बिग्रियो

  • Jul 08, 2020

रमेश पराजुली त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद साम्य भएको छैन। विवाद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आपसी  वार्ता चलिरहेको छ। तर, अध्यक्षद्वयले अझैसम्म सहमतिको बिन्दु भेट्न सकेका छैनन।  प्रधानमन्त्री ओलीको अ

पुरा पढ्नुहोस्

एमसीसी सम्झौता घाँटीमा अड्केको हड्डी : वैदेशिक सहायता र लगानीमा के असर पर्न सक्छ ?

  • Jul 08, 2020

  एलिजा उप्रेती अमेरिकी सहयोग एमसीसी नेपालको लागि यतिखेर घाँटीमा अड्किएको हड्डी जस्तै बन्न पुगेको छ– निल्न नसक्ने, ओकल्न पनि नसक्ने । एमसीसी सम्झौता ‘राष्ट्रघाती’ रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने चर्को माग सडकमा उठिरहेको छ । अर्कोतिर सत्तारुढ पार्टी नेकपाभित्

पुरा पढ्नुहोस्

मधेसी कम्युनिस्टको कन्तविजोग

  • Jul 08, 2020

रामरिझन यादव एकताका मातृका यादव पार्टीमा जे बोल्थ्यो, तराई–मधेसमा त्यही लागू गरिन्थ्यो। कसलाई मार्नु छ र कहाँबाट कति रकम असुल गर्नु छ भन्ने मातृकाले भनिदिए पुग्थ्यो। पार्टी निर्णयको कुनै आवश्यकता पर्दैन्थ्यो। भारतमा अपात्कालका बेला देव

पुरा पढ्नुहोस्

सबै