विवाहका दुई दशक बितिसकेका थिए, स्वरसम्राट् नारायणगोपाल र पेमला गुरुवाचार्यका। त्यतिका वर्षसम्म सन्तान नभएपछि आफन्तजनले मुखै सामुन्ने भन्ने गर्थे, “तिमीहरूको सन्तान छैन, शेषपछि घरबार/सम्पत्तिको हेरचाह कसले गर्छ? कसले सम्हाल्छ?”
बालवयकी मलाई त्यो आँपको रूख अचम्मको लाग्थ्यो। त्यसको फेदबाटै दुईतिर फिँजारिएका दुई वटा ठूला हाँगामा बेग्लाबेग्लै आँप फल्थे। एउटामा गोलो आकारको ठूलो आँप फल्थ्यो।
उनको दलभन्दा कांग्रेसको सदस्य संख्या अत्यधिक थियो। स्वाभाविक रूपमा कांग्रेस शक्तिशाली हुने नै भयो। यही परिवेशमा कांग्रेसको वरिष्ठतम् नेताको दरबारको बैठक कोठाको दृश्य हो यो।
नेपालको कानुनले विवाह गर्ने उमेर कम्तीमा २० वर्ष निर्धारण गरेको छ। सप्तरीमा १३ वर्षीया बालिकाको विवाह भयो। केही महिनाकी गर्भवती उनको आठ महिनामा अदालतले विवाह बदर गर्यो। विवाह गैरकानुनी थियो, बदर भयो। यहाँ एउटा समस्या उब्जियो– ती बालिका कहाँ जाने? उनको भविष्य के होला? विवाहस्थलमै गएको प्रहरीले उतिबेलै यसलाई रोकेन। यो समस्याको भागीदार अब कसले हुने? ती बालिकाको भविष्य बर्बाद हुनबाट कसरी जोगाउने?
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) विवाद अहिले फेरि सतहमा आएको छ। सम्झौता भएको ६ महिनाभित्रै सञ्चालनमा आइसक्नुपर्ने एमडीएमएस झन्डै ४ वर्ष हुन लाग्दा पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।
प्रतिनिधिसभाका निर्वाचित सदस्यहरूले ७ पुस ०७९ मा शपथ लिएपछि संघीय संसद्ले औपचारिक रूपमा काम थालेको थियो । हाल प्रतिनिधिसभामा २७४ र राष्ट्रिय सभामा ५९ गरी कुल ३३३ सांसद कायम छन् । प्रतिनिधिसभामा एक सांसद रिक्त र दुई निलम्बित छन् ।
कुरा उनै हाम्रा प्रिय रवि लामिछानेजीकै हो। उनी हामी बीच धेरैका अहिलेका आशाका केन्द्र हुन्। भरोसाको भित्तो हुन्। साँच्चिकै भन्नु पर्दा धेरैका अहिलेका नायक हुन् भन्दा फरक नपर्ला। हाम्रा धेरै आशाहरू उनीसँग जोडिएका छन्। भ्रष्टाचारको, सदाचारको, नैतिकताको, भलाइको, उत्कृष्टताको, इमानदारीको, शुद्धताको, विश्वासको, निष्ठाको, क्षमताको अनि सफलताको आशा।
अचम्म के छ भने एउटा पनि कर्जामा सहकारीले धितो राखेको छैन । अधिकांश रकम कृत्रिम सदस्य बनाएर कारोबार गरिएको छ । सहकारीले बचतकर्ता खोजी गर्दा पनि सुनको सिक्कादेखि विभिन्न स्किम राखेर प्रलोभनमा पारेको थियो ।
रुसी सेनामा रहेको आफ्नो मान्छे सम्पर्कमा नरहेको भन्दै खोजबिनका लागि सयजनाका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिए निवेदन
गत वर्ष जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा हलुवाईको होटल पनि तयार भइसकेको थियो।
एक वर्षअघि नै लिखित र ट्रायल पास गरेको भए पनि गत हप्तामात्रै उनले चारपाङ्ग्रे सवारीको लाइसेन्स प्राप्त गरेका थिए।
विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ ।
अदालतले अवैध अवस्थामा रहेका घर, टहरा जफत गर्न भनेको छ। तर, फैसला कार्यान्वयनमा आउन सकेको छैन। कतिपय व्यवसाय स्थानीय सरकारमा दर्ता भई संस्थालाई बेवास्ता गरेको देखिन्छ।
मेलम्ची आयोजनाअन्तर्गत सिनो हाइड्रोले सम्झौताअनुरूप काम सम्पन्न नगर्दै अनि आयोजना हस्तान्तरण नभएकै अवस्थामा विना बैंक ग्यारेन्टी धरौटीबापतको रकम निर्माण कम्पनीलाई फिर्ता गर्ने निर्णय गर्नु अस्वाभाविक रहेको मन्त्रालयका एक कर्मचारीले बताए ।
पूर्वप्रस्थान अभिमुखीकरण तालिम शुल्क सात सयबाट दुई हजार आठ सय रुपैयाँ पुर्याएका उनले दक्ष र अर्धदक्ष श्रमिकलाई अंग्रेजी भाषा बाध्यकारी गराउनेदेखि इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोस्टपेड सिम अनिवार्य गराएर अतिरिक्त आर्थिक भार लगाएका हुन् ।
ढड्डीघारी छिचोलेपछि आउने नन्दभाउजूताल । त्यसैको दाहिना किनारै किनारको सालघारि कटेपछि पुगिने चुरेपहाडको फेदी । त्यस ठाउँमा उठेको सानो ढिस्को वरिपरि काठको घेरबार । अनि बिचमा काठैकाठैको फल्याकले बनेको सानो घर ।
थारु समुदायको संस्कृति र पहिचान झल्काउने सामग्री संग्रहित गर्न २०६६ सालमा दाङको घोराही उपमहनगरपालिका-१७, स्थित पनौरा गाउँमा थारू सांस्कृतिक संग्रहालय स्थापन गरियो।
हरेक क्षेत्रमा समयसँगै भाग्य फेरिएका व्यक्तिहरू भेटिन्छन् । हिजो के थियो ? आज के छ ? नेपाली कलाकारिता क्षेत्रमा पनि जिन्दगी बदलेर नाम र दाम कमाएका थुप्रै कलाकारहरू छन् ।
कक्षा १० को अन्तिममा लिइने एसइई र कक्षा आठको अन्तिममा लिइने डिएलई जस्ता परीक्षाहरूले पनि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर न्यून रहेको देखाउँछन्।
दलका बैठक र कार्यक्रमका लागि पटक–पटक संसद् स्थगित गरिँदै आएको छ। यस्तो परिपाटीले कानुन निर्माण नै ठप्पप्रायः छ। प्रतिनिधिसभाको १८० दिनको बर्खे अधिवेशनमा ६२ बैठक मात्रै बसे, कानुन जम्मा एउटा मात्रै बन्यो।
वैचारिक आन्दोलनको आयतन र जनताको चेतन यहीँबाट मापन हुन्छ । नेपालमा पञ्चायतविरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाई उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो ।