साहित्य

लुकाएको कथा

  • May 30, 2020

म आँगनको डिलबाट उँधो फर्केर बसेँ र सडकका गतिविधिहरु एककोहोरो नियालिरहेकी थिएँ। घरीघरी गीतहरु गुन्गुनाउँदै रमाइलो मानेर हेरिरहेकी थिएँ पछाडिबाट कसैले आँखा छोपिदियो। मैले ती हातहरु हटाउन खोज्दा थाहा पाएँ ती हातहरू पुरुषका थिए। मैले हात हटाउन भनेँ। तर नचिनेसम्म हात नहटाउने रे भनेर सुरुचीले भन

पुरा पढ्नुहोस्

दुर्घटित् विश्वास

  • May 30, 2020

विश्वास दुर्घटित भएर अँखाबाट यतिबेला मेरो देश भुगोल रोइरहेछ सुनामी चलेर शान्तिको सागरबाट अखन्डित युद्व बगिरहेछ नदीहरूमा

पुरा पढ्नुहोस्

सङ्गीतको अहम्मन्यता

  • May 30, 2020

(अनुष्टुप छन्द) सबैको प्रिय मानिन्छ मीठो सङ्गीत वादन सङ्गीतै हो मनोभाव हौसने मुख्य साधन॥१ ॥ जीवन् को हर पाइलामा सङ्गीत गुन्गुनाउँछ सुखमा झन् सुखद् बन्छ दुःखमा सुम्सुम्याउँछ॥२ ॥ सङ्गीत मनमा बग्छ नदी खोला बगे सरि भन्छन् सङ्गीत त्यैं हुन्छ जहाँ हुन्छिन् सुरेश्व

पुरा पढ्नुहोस्

ढुङ्गाका पाइला

  • May 30, 2020

(स्रग्धरा छन्द) ढुङ्गाका पाइला हुन् रविकुल मणिका वीरका शौर्य साक्षी ढुङ्गाका पाइला हुन् वचन सुगतका मेदिनी सौर्य साक्षी ढुङ्गाका पाइला हुन् सुमति गुणवती शील सौन्दर्य साक्षी ढुङ्गाका पाइला हुन् सुमत सुजनका आर्ष-ऐश्वर्य साक्षी।   ** ढुङ्गाका पाइला हुन्  

पुरा पढ्नुहोस्

उनका हात समाई हिँड्ने बेलामा

  • May 30, 2020

ए छोरा छोरी हो एकपटक फर्केर हेर त आमाको ती हातलाई आमाको ती पाउलाई आमाको त्यो जिउलाई कति चलाइन् होला कति जलाइन् होला कति गलाइन् होला तिमीलाई तिमी बनाउन आफ्नो पेट काटेर आफ्नो शरीर झाँटेर प्राणसँग स्वयंलाई साटेर तिमीलाई तिमी

पुरा पढ्नुहोस्

शंका उब्जियो तब मैले उनलाई छल गरेँ।

  • May 30, 2020

मिसकल गरीन उनले, मैले उनलाई कल गरेँ माया प्रीति हुँदै गयो बड़ाई लाने बल गरेँ। लुट पुटिएको अर्को सँग जब मैले देखे ढाबामा शंका उब्जियो तब मैले उनलाई छल गरेँ। रोइ कराइ धेरै गरीन उनले मलाई जब माया गरी माफी दी मैले सबै समस्या हल गरेँ। मौका दिए सुध्रीन एकखेपको लागी मन पापी त

पुरा पढ्नुहोस्

यही मेरो सार छ...

  • May 30, 2020

निबास मेरो छ कुटी पुरानु मिलेर बस्छौँ परिवार सानु जुटाइ उद्योग मिलेर खान म बस्छु आफैं खुसि हर्ष साथ।। रमाइ साथै सपना बुनेर विहान संघर्ष सधैं लडेर पुगोस आनन्द भनी रमाई संकल्प आफ्नै मनमा जुटाई।। जहाँ छ खोजी सबले मिलेर नयाँ-नयाँ कर्म गरी विचार छ नित्य ऐश्व

पुरा पढ्नुहोस्

सरोकार

  • May 30, 2020

तिम्रो जीवन तिम्रो खुशी तिम्रो इच्छा तिम्रो लक्ष्य तिमीले चाहे जस्तै होस् यसमा मेरो कुनै सरोकार नहोस्। मेरो जीवन मेरो खुशी मेरो इच्छा मेरो लक्ष्य मैले चाहे जस्तै होस् यसमा तिम्रो कुनै सरोकार नहोस्। यदि सरो

पुरा पढ्नुहोस्

लकडाउनको सान्दर्भिकता

  • May 24, 2020

कोरोना आगमनसँगै संसारै भरी लोकप्रिय भएको अंग्रेजी भाषाको शब्द हो-लकडाउन। हिजो आज मसिना केटाकेटीदेखि सबैखाले साक्षर/निरक्षर वृद्ध-वृद्धाका मुखबाट सहजै उच्चारण हुने शब्द लकडाउन भएको छ। शायद विश्वका हरेक भाषा भाषीको मौलिक शब्द पनि बनेको होला लकडाउन। भर्खरै ब

पुरा पढ्नुहोस्

सबै