साहित्य

तिम्रो मृत्युमा ...

  • Mar 25, 2020

तिम्रो मृत्युमा ... झार्ने छैन आँसु, दिने छैन श्रद्धाञ्जली! गर्ने छैन चीर शान्तिको कामना! दुखाउने छैन मन, मान्ने छैन दिग्दारी, महसुस गर्ने छैन शुन्यता।   हुँदैन अब खिन्नता, अभाव हुदैन रिक्तताको सम्झने छैन गुण, बिर्सने छैन बै

पुरा पढ्नुहोस्

डायरी

  • Mar 24, 2020

सबै पुरूषहरू महिलालाई छुन मात्र चाहन्छन्। सँगै सुत्न चाहन्छन्। पुरूषहरूबारे अधिकांश महिलाको धारणा यस्तै हुन्छ। वास्तवमा प्रेमका भोगी हुन्छन् पुरूषहरू। उनीहरूलाई जीवनको प्रत्येक मोडमा एउटी महिलाको जरूरत पर्छ-पर्छ। बाल्यकालमा आमाको अनि त्यसपछि दिदीबहिनीको।

पुरा पढ्नुहोस्

निरमाया

  • Mar 22, 2020

बखत बखत  आई भेट मायाँ मलाई पलभर सब बिर्सी हेर आँखा जुधाई कति दिनतक मैले गर्नु तिम्रो प्रतीक्षा? भन न! किन लिएकी तीव्र मेरो परीक्षा?।  बहुत फरक भैछ्यौ बेसरी दूर गैछ्यौ मजबुत मन राख्ने&nb

पुरा पढ्नुहोस्

शुन्यता

  • Mar 22, 2020

अहो!! कस्तो शुन्यता छाएको छ यहाँ म कागज र कलम लिएर टोल्याइरहेकी छु केही सिर्जनाले पाना सजाउन तर ... न त मसँग कुनै शब्द छन् न त केही लेख्न सक्ने सामर्थ्य मेरो साहित्यिक हृदयमा रसाउने रमाइला अनुभव, रमाइला अनुभूतिहरू चुपचाप चुपचाप ए

पुरा पढ्नुहोस्

दुःखद जन्म... मेरी हजूर आमा

  • Mar 22, 2020

मेरी हजूर आमा जन्मियो बालक बिचरा आमाले सानैमा छोडिन् हुर्कियो हजूरआमाको देखरेखमा बाउलाई थिएन फुर्सद आफ्नै व्यस्तताको कारण हजूरआमाले बनाइन् आजको मान्छे जस्लाई प्रीतम भनेर चिन्दछन् मेरी हजूर आमा ।।   मेरी हजूर आमा तातो

पुरा पढ्नुहोस्

म मुस्काईरहेको हुन्छु

  • Mar 22, 2020

बिहानीको उदाउँदो सूर्य लाली जस्तै म मुस्काईरहेको हुन्छु साँझको उदाउँदो जुनेली जस्तै म मुस्काईरहेको हुन्छु।   जिन्दगीका रफ्तारहरू हुरी जस्तै भौंतारिए पनि बाध्यता र समस्याहरू मौरी गोला झैं खनिए पनि हरदम बहने शीतल समीर झैं म हरपल मुस्क

पुरा पढ्नुहोस्

सम्बन्ध आफन्तकाे

  • Mar 22, 2020

अघिल्लाे दिन मेराे माेवाइलमा घण्टी बज्याे।मैले हेरें नम्वर नयाँ थियाे।उठाउँ कि नउठाउँ मनमा दाेधार भयाे।मेरा लागि त्याे परिचित नम्बर थिएन। कक्षा ११ र १२ काे परीक्षा चलिरहेको थियो। यस्तो बेला अपरिचित नम्वर कानमा लैजानु भनेकाे, कि सिटप्लान मिलाई देऊ कि गार्डमा सिफारिस गरिदेऊ भन्न

पुरा पढ्नुहोस्

कविता:- विवश

  • Mar 17, 2020

सुनौलो विहानीसँगै यात्रा तय गर्ने तरखरमा म एक पछि अर्को गर्दै अवरोधहरूले यात्राको थालनी गर्न सकिन अर्थात मेरो यात्राले पूर्णता पाउन सकेन

पुरा पढ्नुहोस्

डर

  • Mar 17, 2020

मलाई डर छ मैले हररात देख्ने दु:स्वप्नहरू कहीँ मेरै आँखा सामुन्ने विषाक्त विपना भएर नउभिऊन् मलाई डर छ.....।   प्राय: हरेक रात ठूला ठूला पहाडका देवहरू बादलका आकृतिझैँ रूपान्तरित हुन्छन् विशालकाय दानव-आकृतिमा र

पुरा पढ्नुहोस्

प्राथमिकतामा सरसफाइ
  • अन्नपूर्ण पोष्ट
सबै