बिएल संवाददाता
काठमाडौंको सुन्धारा प्रधान कार्यालय रहेको युनाइटेड अजोड इन्स्योरेन्सले बिमितलाई बिमा दाबी फिर्ता गर्न दवाब दिएको खुलेको छ।
नुवाकोटको एक कृषि फर्ममा आगलागीको क्षतिको बिमा दाबी गर्दा इन्स्योरेन्सका कर्मचारीहरूले पीडितलाई विभिन्न बहानामा पीडामाथि झन पीडा दिएका हुन्।

साविक कविलास गाविस हाल पञ्चकन्या गाउँपालिका–२ की प्रतिमा राई तामाङको नाममा दर्ता रहेको कालिका कृषि तथा पशुपंक्षी पालन फर्ममा गत भदौ ६ गते विद्युत सर्ट भइ आगलागी हुँदा फर्ममा पूर्ण रुपमा क्षति पुगेको थियो।
युनाइटेड अजोड इन्स्योरेन्समा बिमा रहेको फर्मका सञ्चालकले बिमा दाबी भुक्तानीका लागि पटक–पटक प्रयास गर्दा उच्च तहकै कर्मचारीहरूले धम्कीसमेत दिइ दाबी फिर्ता गर्न दवाब दिएका पीडितले बताएका छन्।
कम्पनीका उच्च कर्मचारीहरू रेना रिजाल र काशीनाथ बुर्लाकोटीले विभिन्न समयमा कार्यालयमै बोलाइ यातना दिएको पीडित राई तामाङले बताइन्।
यस्तो छ आजलागीपछि फर्मको अवस्थाः


नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया